१७ साउन २०८३, आइतबार
02-08-2026 , Sun
×

समाचार

कटारी नगरपालिकाको ८७ करोडको बजेट सार्वजनिक, स्वास्थ्य, कृषि र पूर्वाधारमा विशेष प्राथमिकता

उदयपुर — कटारी नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ८७ करोड ६५ लाख ३ हजार ४ सय ३९ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। उपमेयर गिता खड्काले १५औं नगरसभामा नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्नुभयो। संघ र प्रदेश सरकारबाट अनुदान, राजस्व बाँडफाँट, आन्तरिक आम्दानी र मालपोत आयसमेत गरी बजेट विनियोजन गरिएको हो। चालु तथा विविध कार्यक्रमका […]

उदयपुरको बेलका नगरपालिकाले ७७ करोड २६ लाख ४१ हजार बजेट पारित गरेको छ । सोमवार नगरको १६ औँ नगरसभा बाट उक्त बजेट पारित गरेको हो । “सबल आर्थिक, सामाजिक र भौतिक पूर्वाधार, बेलका नगर विकासको प्रमुख आधार” भन्ने मूल नाराका साथ संञ्चालन भएको नगरसभाले बजेट ल्याएको हो । नगर प्रमुख अशोक कार्कीको अध्यक्षतामा सम्पन्न नगरसभामा […]

उदयपुर, असार  १४ – उदयपुगढी गाउँपालिकामा खेलकुदको प्रवर्द्धन तथा समुदायबीचको एकता सुदृढ गर्ने उद्देश्यले आयोजना गरिएको गाउँपालिकास्तरीय महिला–पुरुष व्याडमिन्टन प्रतियोगिता २०८२ शुक्रबारदेखि सुरु भएको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ सुरु भएको प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगरले एक विशेष समारोहबीच गर्नुभयो। प्रतियोगिता वडा नं। ६ नेपालटारस्थित नवनिर्मित व्याडमिन्टन हलमा […]

उदयपुर, असार १२ -सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सुन, चाँदी र बहुमूल्य पत्थरमा कर वृद्धि गरेपछि देशभरका सुनचाँदी व्यवसायीहरू विरोधमा उत्रिएका छन्। सगरमाथा सुनचाँदी व्यवसायी संघ र उदयपुर सुनचाँदी व्यवसायी संघको संयुक्त आयोजनामा गाईघाट, कटारी, बेल्टार, रामपुरलगायत प्रमुख बजार क्षेत्रका व्यवसायीहरूले (भोलि) शुक्रबार आ-आफ्ना पसल पूर्ण रूपमा बन्द गरेर शान्तिपूर्ण विरोध कार्यक्रम गर्ने निर्णय […]

उदयपुरको बेलका नगरपालिका–८ स्थित बोप्ताङडाँडा हालसालै  पर्यटनको नयाँ केन्द्रको रूपमा परिचित बन्दै गएको छ। तीन वर्षअघि स्थापना गरिएको फ्लायिंग अन्डर प्याराग्लाइडिङ स्कुल उदयपुर प्राइभेट लिमिटेड मार्फत प्याराग्लाइडिङको आधारभूत प्रशिक्षण दिइन थालेपछि यहाँको आकर्षण उल्लेखनीय रूपमा बढेको छ। स्कुलले १५ दिने प्याराग्लाइडिङ प्रशिक्षणमार्फत आन्तरिक तथा बाह्य पर्यटकहरूलाई उडानसम्बन्धी सिप प्रदान गर्दै आएको छ। प्रशिक्षक सुरेन गुरुङका […]

उदयपुर, असार १२ — त्रियुगा नगरपालिका वडा नं। १२ अन्तर्गत रहेको त्रिवेणी टोल विकास संस्था आज असार १२ गते, बिहीबारको दिन ‘उत्कृष्ट नमुना टोल विकास संस्था’को रूपमा घोषणा गरिएको छ।२५ वटा सूचकाङ्कहरूमा आधारित मूल्याङ्कनबाट ७८ अङ्कको उच्चतम भार प्राप्त गर्दै त्रिवेणी टोल विकास संस्था नमुना टोल बन्न सफल भएको हो। उक्त घोषणासँगै आयोजित कार्यक्रममा त्रिवेणी […]

उदयपुर, असार १२ – चप्पनमा निर्माणाधीन ऐतिहासिक तथा धार्मिक भीमेश्वर मन्दिरमा मंगलबार विशेष पूजापाठसहित गजूर स्थापना गरिएको छ। विधिपूर्वक सम्पन्न पूजाअर्चना पछि गजूर राखिएको हो, जसले मन्दिरको निर्माण कार्यलाई एक महत्वपूर्ण चरणमा पुर्‍याएको छ। मन्दिर व्यवस्थापन समिति अध्यक्ष हरि बहादुर श्रेष्ठको नेतृत्वमा अगाडि बढिरहेको यस पवित्र संरचनाको निर्माणमा झीगु नेवा: पुच: गाईघाटले विशेष भूमिका निर्वाह गरिरहेको […]

उदयपुर, असार १२ – लागूऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय सप्ताहव्यापी दिवस उदयपुरमा विविध जनचेतनामूलक कार्यक्रमहरू सहित सम्पन्न गरिएको छ। जुन २० देखि २६ अर्थात् असार ६ गतेदेखि १२ गतेसम्म मनाइने यस विशेष सप्ताहको समापन असार १२ गते प्रभातफेरी र्यालीसहित गाईघाटको पिपलचोकमा गरिएको हो। जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा सम्पन्न समापन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेम […]

उदयपुरको त्रियुगा नगरपालिकाले आर्थिक वर्ष २०८२र८३ का लागि केही नयाँ र प्रभावकारी मोडलका कार्यक्रम प्रस्तुत गरेको छ। मेयर वसन्त कुमार बस्नेतले १५औं नगरसभामा सार्वजनिक गरेको यस कार्यक्रमले कृषि, स्वास्थ्य, शिक्षा, सामाजिक समावेशीकरण र वातावरण संरक्षणमा विशेष जोड दिएको छ। कृषि क्षेत्रमा पहाडी वडालाई ‘कफी जोन’ घोषणा गर्दै स्थानीय कृषकलाई नयाँ आर्थिक अवसर प्रदान गर्ने पहल […]

सप्तरी, कञ्चनरुप–१२ स्थित रुपनगर, बस्तिपुरका युवाहरुले विषादी मुक्त आर्गेनिक आँप उत्पादन गरी बजारमा स्वस्थकर विकल्पको रूपमा चर्चा कमाउँदै आएका छन्। विषादीयुक्त आँपको सर्वत्र भरमार भइरहेका बेला स्थानीय १८ जना युवाको समूहले सन् २०७९ सालमा ‘बस्तिपुर म्याङ्गो फार्मिङ एग्रिकल्चर प्रा। लि।’ दर्ता गरी विषादीरहित खेती शुरु गरेका हुन्। संस्थाका अध्यक्ष रमेश श्रेष्ठका अनुसार काठमाडौं, गाईघाट, इटहरी, […]

Holiganbet Giriş · Holiganbet Güncel Giriş · Holiganbet · Holiganbet Giriş · Holiganbet Güncel Giriş · Lunabet · Lunabet Giriş · Lunabet güncel giriş · Lunabet · Lunabet Giriş · Lunabet güncel giriş · Lunabet · Lunabet Giriş · Lunabet güncel giriş · Lunabet · Lunabet Giriş · Lunabet güncel giriş · Lunabet · Lunabet Giriş · Lunabet güncel giriş · Betsmove · Betsmove Giriş · Betsmove Güncel Giriş · Betsmove · Betsmove Giriş · Betsmove Güncel Giriş · Betsmove · Betsmove Giriş · Betsmove Güncel Giriş · Betsmove · Betsmove Giriş · Betsmove Güncel Giriş · Betsmove · Betsmove Giriş · Betsmove Güncel Giriş · Matbet · Matbet Giriş · Matbet Güncel Giriş · Matbet · Matbet Giriş · Matbet Güncel Giriş · Matbet · Matbet Giriş · Matbet Güncel Giriş · Matbet · Matbet Giriş · Matbet Güncel Giriş · Matbet · Matbet Giriş · Matbet Güncel Giriş