१७ साउन २०८३, आइतबार
02-08-2026 , Sun
×

समाचार

फोक्सिङटारमा सामान ढुवानी सहज बनाउन घिर्नी जडान

साउन १३ -उदयपुर र खोटाङ जिल्लालाई जोड्ने सगरमाथा राजमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशीस्थित फोक्सिङटार क्षेत्रमा स्थानीय बासिन्दाहरूका लागि सामान ढुवानी गर्न सहज होस् भन्ने उद्देश्यले घिर्नी (केबुल ट्रली) जडान गरिएको छ। सुनकोशी नदी पार गर्दै दैनिक उपभोग्य सामग्रीदेखि निर्माण सामग्रीसम्म ओसारपसार गर्नुपर्दा स्थानीयहरू निकै सास्ती बेहोर्दै आएका थिए। पुल नहुँदा जोखिमपूर्ण डुंगा यात्रा र लामो परिक्रमाबाट […]

उदयपुर साउन १३– आज नेपाली समाजमा पुरानो धार्मिक र सांस्कृतिक महत्व बोकेको पर्व नाग पञ्चमी देशभर श्रद्धापूर्वक मनाइँदैछ। प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वमा आजको दिन घरको मुख्य मूलढोका, भित्तो वा पूजाकोठामा नागको चित्र बनाई पूजन गरिन्छ। कतिपय ठाउँमा नागको मूर्ति वा चित्र टाँसी दूध, दुबो, अक्षता, फूल, र जौको सिडा लगायतका […]

उदयपुर साउन ५ – त्रियुगा नगरपालिकाले पर्यटकीय क्षेत्रको विविधीकरण गर्दै हावाबाटको साहसिक खेल प्याराग्लाइडिङलाई नयाँ सम्भावना र आकर्षणको केन्द्रको रूपमा विकास गर्ने योजना अघि बढाएको छ। नगरप्रमुख बसन्त कुमार बस्नेत को नेतृत्वमा हालै त्रियुगा नगर क्षेत्रभित्रको राते डाँडा क्षेत्रमा प्याराग्लाइडिङका सम्भावनाबारे प्रारम्भिक अध्ययन र अवलोकन भ्रमण गरिएको हो।भूगोल र दृश्यावलोकनको दृष्टिले अत्यन्त आकर्षक र उपयुक्त […]

उदयपुर साउन ५ – साउन महिनाको पहिलो सोमबारको अवसरमा त्रियुगा नगरपालिका–११,  ढिम्की स्थित  इन्द्रेश्वर महादेव मन्दिरमा श्रद्धालु भक्तजनको घुइँचो लागेको छ। बिहान ५  बजेदेखि नै दर्शनार्थीहरूको लहर सुरु भएको थियो। साउन महिनाका सोमबारहरू भगवान् शिवको विशेष दिन मानिन्छ। यसै कारण आज उदयपुरका शिवालयहरूमा पूजाआजा, अभिषेक र दर्शनका लागि श्रद्धालुहरूको उल्लेखनीय भीड लागेको हो। त्रियुगा बसपार्कस्थित […]

उदयपुर, साउन ४ – त्रियुगा नगरपालिका–६ स्थित ऐतिहासिक तथा धार्मिक चुरे मन्दिर परिसरमा वाईसियल नेपाल जिल्ला समन्वय समितिको आयोजनामा तथा नेकपा (माओवादी केन्द्र) त्रियुगा–६ वडा पार्टी समिति‍को सहकार्यमा सरसफाइ तथा फूलको बिरुवा रोपण कार्यक्रम सनिवार भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम अन्तर्गत मन्दिर परिसरको वातावरणीय संरक्षण र सौन्दर्यकरणका लागि फूलका विभिन्न जातका बिरुवाहरू रोपिएको थियो। […]

उदयपुर, साउन ३ —उदयपुर साइकलिङ संघको आयोजनामा ‘उदयपुर कोरा २०२५’ साइकल च्यालेन्जको भव्य सुरुवात गरिएको छ। प्रत्येक वर्ष जुलाईको शनिबार आयोजना हुँदै आएको यो च्यालेन्ज यस वर्ष सदरमुकाम गाईघाट देखि सुरु भई जलजले, चुहाडे, राजाबास ,बहेडवा भुल्के रातमाटे हुँदै बोक्सेस्थित होटल वल्ड दरबार सम्मको करिब ५० किलोमिटर लामो साइकल यात्राका रूपमा सम्पन्न हुने भएको छ। कार्यक्रमको […]

उदयपुर २५ असार-  जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको आयोजनामा र गुणस्तर तथा नापतौल कार्यालय विराटनगरको समन्वयमा त्रियुगा नगरपालिका बसपार्क नजिक संघको कार्यालय परिसरमा सञ्चालित तीनदिने नापतौल शिविर हाल जारी छ। नापतौल शिविर मिति २०८२ असार २४, २५ र २६ गते सञ्चालन गरिएको उक्त शिविरमा उद्योगी, व्यापारी तथा व्यवसायीहरूले आ–आफ्नो नाप्ने, तौलने यन्त्र, उपकरण, ढक तराजुहरूको परीक्षण, […]

उदयपुर २२ असार— जिल्ला उद्योग वाणिज्य संघ, उदयपुरको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट संघको अध्यक्षमा गजेन्द्र भगत निर्विरोध चयन भएका छन्। अध्यक्ष पदका लागि भगत बाहेक अन्य कसैले उम्मेदवारी नदिएकाले उनी सहज रूपमा संघको नेतृत्वमा पुगेका हुन्। संघको वरिष्ठ उपाध्यक्ष पदमा भने प्रतिस्पर्धा चर्किएको छ। यस पदका लागि निवर्तमान उपाध्यक्ष […]

नेपाली सांस्कृतिक सम्पदाको अमूल्य पक्ष मानिने लाखे नाच र परम्परागत नेवार बाजाको संरक्षणमा आफूलाई समर्पित गर्दै आएका दिपक श्रेष्ठ अहिले उदयपुरको नेवार समुदायमा एक प्रेरणादायी व्यक्तित्वका रूपमा उदाएका छन्।  २०४० साल श्रावण ५ गते, गाईघाट, उदयपुरमा हरिबहादुर श्रेष्ठ र आम तिर्थ कुमारी श्रेष्ठको सुपुत्रका रूपमा जन्मनुभएका दिपक श्रेष्ठ हाल त्रियुगा नगरपालिका वडा नं.११  शिवालय टोल […]

उदयपुर १९ असार, —त्रियुगा नगरपालिका अन्तर्गत सञ्चालित “ICT (आईसीटी )मैत्री विद्यालय निर्माण कार्यक्रम” अन्तर्गत चारवटा विद्यालयमा आवश्यक प्रविधियुक्त सामग्रीहरु उपलब्ध गराइएको छ।प्रत्येक विद्यालयलाई ६ लाख ५० हजार रुपैयाँका दरले सामग्री उपलब्ध गराइएको यस कार्यक्रममा जम्मा २६ लाख रुपैयाँ बराबरको सामग्री खरिद गरि हस्तान्तरण गरको हो। आईसीटी मैत्री विद्यालय निर्माण योजनाअन्तर्गत विद्यालयको आवश्यकताअनुसार सामग्री वितरण गरिएको […]

Holiganbet Giriş · Holiganbet Güncel Giriş · Holiganbet · Holiganbet Giriş · Holiganbet Güncel Giriş · Lunabet · Lunabet Giriş · Lunabet güncel giriş · Lunabet · Lunabet Giriş · Lunabet güncel giriş · Lunabet · Lunabet Giriş · Lunabet güncel giriş · Lunabet · Lunabet Giriş · Lunabet güncel giriş · Lunabet · Lunabet Giriş · Lunabet güncel giriş · Betsmove · Betsmove Giriş · Betsmove Güncel Giriş · Betsmove · Betsmove Giriş · Betsmove Güncel Giriş · Betsmove · Betsmove Giriş · Betsmove Güncel Giriş · Betsmove · Betsmove Giriş · Betsmove Güncel Giriş · Betsmove · Betsmove Giriş · Betsmove Güncel Giriş · Matbet · Matbet Giriş · Matbet Güncel Giriş · Matbet · Matbet Giriş · Matbet Güncel Giriş · Matbet · Matbet Giriş · Matbet Güncel Giriş · Matbet · Matbet Giriş · Matbet Güncel Giriş · Matbet · Matbet Giriş · Matbet Güncel Giriş