१७ साउन २०८३, आइतबार
02-08-2026 , Sun
×

डिजिटल शिक्षातर्फ नगरपालिकाको कदम:चार विद्यालयलाई ICT सामग्री प्रदान

Logo
पब्लिक समाचार प्रकाशित बिहिबार, आषाढ १९, २०८२

उदयपुर १९ असार, —त्रियुगा नगरपालिका अन्तर्गत सञ्चालित “ICT (आईसीटी )मैत्री विद्यालय निर्माण कार्यक्रम” अन्तर्गत चारवटा विद्यालयमा आवश्यक प्रविधियुक्त सामग्रीहरु उपलब्ध गराइएको छ।प्रत्येक विद्यालयलाई ६ लाख ५० हजार रुपैयाँका दरले सामग्री उपलब्ध गराइएको यस कार्यक्रममा जम्मा २६ लाख रुपैयाँ बराबरको सामग्री खरिद गरि हस्तान्तरण गरको हो।

आईसीटी मैत्री विद्यालय निर्माण योजनाअन्तर्गत विद्यालयको आवश्यकताअनुसार सामग्री वितरण गरिएको हो। कार्यक्रम अन्तर्गत सामग्री वितरण भएको विद्यालयहरुको अनुगमन नगरपालिकाका उपप्रमुख महेश्वरी राईको नेतृत्वमा गरिएको थियो।

उपप्रमुख महेश्वरी राईले अनुगमनका क्रममा भन्नुभयो, आधुनिक प्रविधि प्रयोग गरी शिक्षाको गुणस्तर अभिवृद्धिमा विद्यालयले ध्यान दिनुपर्नेमा जोड दिँदै यस्तो कार्यक्रमले नगरभित्रका सरकारी विद्यालयमा डिजिटल शिक्षाको पहुँच विस्तार हुने विश्वास व्यक्त गर्दै विद्यालयमा प्रविधि प्रवेशले विद्यार्थीको सिकाइ प्रक्रिया सहज, आधुनिक र प्रभावकारी संगै नगरपालिकाले प्रविधिमैत्री शिक्षामा लगानी बढाउँदै जाने र  आगामी दिनमा पनि शिक्षा क्षेत्रमा आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै थप विद्यालयहरुलाई यस कार्यक्रमअन्तर्गत समेट्ने योजना बनाएको जानकारी दिनु भयो ।

वितरण भएका सामग्रीको विवरण यसप्रकार छ:
१.सिद्धबती माध्यमिक विद्यालय, खाबू स्मार्ट बोर्ड : २ थान -ठूलो साइजको स्पिकर : १ थान।,ल्यापटप : ४ थान,४३ इन्चको LED : १ थान
२खाटमन्दिर माध्यमिक विद्यालय -डेस्कटप कम्प्युटर : २ थान ,ल्यापटप : ४ थान, प्रोजेक्टर : १ थान,ट्रोली स्पिकर : १ थान,पोर्टेबल स्पिकर : ३ थान,एम्प्लीफायर : १ थान,स्मार्ट टिभी : १ थान, प्रिन्टर : १ थान
३. जनता माध्यमिक विद्यालय, देउरी-च्यानल बोर्ड : २ थान,स्मार्ट टिभी : १ थान,सीपीयू : ६ थान,,डेस्कटप : १ थान,स्पिकर : ६ थान
४ .जरेप माबिमा -१० वटा कम्पुटर :प्रिन्टर १ थान :ल्यापटप १ थान :स्पिकर १ थान

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर भदौ २४ – सरकारविरुद्ध चर्किएको आन्दोलन अन्तर्गत जेनजी प्रदर्शनकारी समूहले उदयपुरको त्रियुगा नगरपालिका स्थित बी.पी. कोइरालाको शालिक तोडफोड गरि आगजनी गरेको छ । मंगलबार दिउँसो आन्दोलित समूहले गाईघाटस्थित मदनभण्डारी राजमार्गको बीच भागमा बनेको बी.पी. चोकमा रहेको शालिकलाई निशाना बनाउँदै क्षति पुर्‍याएको हो । स्थानीयले बताएअनुसार, ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीहरूले चोकमा नाराबाजी गर्दै शालिकमा […]

उदयपुर  भदौ २४- जेनजी प्रदर्शनकारी समूहले मंगलबार त्रियुगा नगरपालिका पूर्व मेयर बलदेव चौधरीको पुरानो गाईघाट स्थित निवासमा तोडफोड गरेको छ । दिउँसोदेखि उग्र बनेको आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले घरमा प्रवेश गरी ढुंगा-मुढा प्रहार गर्दै झ्याल, ढोका र अन्य भौतिक संरचनामा क्षति पुर्‍याएका हुन् । घरमा तोडफोड हुँदा पूर्व मेयर चौधरीको परिवार भने सुरक्षित रहेको प्रहरीले जनाएको […]

उदयपुर भदौ २४— उदयपुरमा जेन्जी आन्दोलनले उग्र रुप लिँदैगर्दा गाईघाटको त्रियुगा बसपार्क नजिक रहेको नेकपा (माओवादी) पार्टी कार्यालयमा मंगलबार आगजनी गरेको छ। दिउँसोदेखि तीव्र बनेको प्रदर्शनले त्रियुगा नगरपालिकाभित्रका सरकारी कार्यालय, नगरपालिका भवन र विभिन्न राजनीतिक दलका कार्यालयमा समेत तोडफोड र आगजनी गरेको छ । आन्दोलनकारी युवाहरूको भीड दिउँसोदेखि गाईघाट बजार क्षेत्रमा सक्रिय रहँदै आएको थियो। […]

Holiganbet Giriş · Holiganbet Güncel Giriş · Holiganbet · Holiganbet Giriş · Holiganbet Güncel Giriş · Lunabet · Lunabet Giriş · Lunabet güncel giriş · Lunabet · Lunabet Giriş · Lunabet güncel giriş · Lunabet · Lunabet Giriş · Lunabet güncel giriş · Lunabet · Lunabet Giriş · Lunabet güncel giriş · Lunabet · Lunabet Giriş · Lunabet güncel giriş · Betsmove · Betsmove Giriş · Betsmove Güncel Giriş · Betsmove · Betsmove Giriş · Betsmove Güncel Giriş · Betsmove · Betsmove Giriş · Betsmove Güncel Giriş · Betsmove · Betsmove Giriş · Betsmove Güncel Giriş · Betsmove · Betsmove Giriş · Betsmove Güncel Giriş · Matbet · Matbet Giriş · Matbet Güncel Giriş · Matbet · Matbet Giriş · Matbet Güncel Giriş · Matbet · Matbet Giriş · Matbet Güncel Giriş · Matbet · Matbet Giriş · Matbet Güncel Giriş · Matbet · Matbet Giriş · Matbet Güncel Giriş