१६ साउन २०८३, शनिबार
01-08-2026 , Sat
×

मनोरंजन

करण परियारले जिते नेपाल आइडलको उपाधि

नेपाल आइडल सिजन ५ को उपाधि करण परियारले जितेका छन् ।बर्दियाका परियारले शनिबार पोखराकी सलोमी गुरूङ, दार्जिलिङका सचिन विश्वकर्मा र मोहित भुजेललाई पछि पार्दै उपाधि जितेका हुन् । परियाले नगद २५ लाख र ट्रफीसहित थुप्रै उपहारहरू प्राप्त गरेका छन् ।त्यस्तै फर्स्ट रनरअप सलोनी गुरुङ र सेकेन्ड रनरअप सचिन विश्वकर्मा भए । गुरुङले १० लाख नगद […]

सन्नी देओल र अमिषा पटेल स्टारर फिल्म गदर–२ ले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । फिल्मले रिलिजको ५ दिनमै २०० करोडभन्दा बढी कमाइ गरिसकेको छ । गदर–२ ले रिलिजको पाँचौं दिनमा पनि धेरै रेकर्ड तोडेको छ । फिल्मले स्वतन्त्रता दिवसमा ५५ करोड कमाएको थियो । योसँगै यो फिल्म १५ अगस्टमा भारतीय सिनेमाको इतिहासमा सबैभन्दा […]

अभिनेत्री रेखा थापाले निर्माण गर्न लागेको फिल्म ‘उपहार’का लागि गायिका समीक्षा अधिकारीले स्वर दिएकी छन् । शनिवार समीक्षाको स्वरमा फिल्मको एक गीतको रेकर्डिङ गरिएको हो । ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार हुन लागेको फिल्ममा रेखासँगै अभिनेत्री पूजा शर्माले पनि अभिनय गर्दैछिन् । गायिका एलिना चौहानले रेखाकै फिल्मबाट पाश्र्व गायनमा डेब्यू गर्दैछिन् । समीक्षाले भने ‘बालापनको उमेर’बोलको […]

काठमाडौ । मोडल तथा लेखक विकुल रामदामको झुटो आशा बोलको गित सार्वजनिक भएको छ । ओयासआर डिजिटल युटुब च्यानलबाट उक्त गित सार्वजनिक भएको हो ।  गितमा गायक प्रमोद खरेलको स्वर रहेको छ भने विकुल रामदामको साथमा नग्मा श्रेष्ठ र दुर्लभ जन्तरेको अभिनय रहेको छ । त्यस्तै सो गितको निर्देशन दुर्लभ जन्तरेको रहेको छ भने राहुल विश्वकर्माको […]

काठमाडौँ । गायिका भावना आचार्य र गायक डेभिड शङ्करको स्वरमा रहेको नयाँ तीज गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘घर आँगनमा नाच फरर’ बोलको गीतमा गायिका भावनाकै शब्द तथा सङ्गीत रहेको छ । गीतको भिडियोमा महानायक राजेश हमाल र मञ्जु थापा फिचर्ड छन् । राजेश हमाल सङ काम गर्न पाउँदा नव मोडल मञ्जु थापा उत्साहित […]

विराटनगर । विराटनगरमा आयोजना गरिएको तनस्का फेसन शो रनवेमा मोडलदेखि सेलिब्रेटीसम्म र्‍याम्पमा उत्रिएका छन् । विराटनगर–३ पिपल चोकस्थित तनस्का फेसन स्टुडियोले आयोजना गरेको फेसन शो मा चर्चित मोडेल सविता कार्की, हास्य कलाकार तथा चलचित्र निर्माता दिपाश्री निरौला लगायत तनस्काको पहिरन लगाएर र्‍याम्पमा उत्रिएका हुन् ।

विराटनगर र आसपासका विद्यालयले आगामी साउन ३१ गतेभित्रमा आवेदन दिन सक्नेछन् । आवेदन दिनका लागि आयोजक गुरुकुलसँग सम्पर्क गर्न वा गुरुकुलको सामाजिक सञ्जालमा उपलब्ध लिंक प्रयोग गर्न सकिनेछ । आवेदन दिएका मध्ये ९ वटा विद्यालय छनोट हुनेछन् । छनोटपछि ति विद्यालयलाई गुरुकुलले नै निःशुल्क प्रशिक्षण र प्राविधिक सहयोग दिएर हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा हुने महोत्सवमा […]

काठमाडौं : गायक राज राई र गायिका एलिना राईको ‘राम दले भाका’ सार्वजनिक भएको छ। गायक राईकै युट्युब च्यानलबाट उक्त गीत सार्वजनिक भएको हो। नारायण राईले शब्द संकलन गरेको गीतलाई राज राईले लय संकलन गरेका छन्। यस्तै,एरेञ्ज,मादल र मिक्सिङमा आर बि लामा छन्। क्यामेरामा नरेश सुनुवार छन् भने बासुरीमा जीवन राई रहेका छन्। मदन राईले […]

काठमाण्डाै – मिस लिटल आइडल २०२३ को उपाधि क्याम्ब्रिज पब्लिक हाई स्कुल पुरानो बानेश्वरमा अध्ययनरत शोषिका बस्नेतले प्राप्त गरेकी छिन् । काठमाण्डाै प्याब्सन र एक्सन इन्टरटेनमेन्टले आयोजना गरेको प्रतियोगितामा १७ वटा विद्यालयका ६८ जना प्रतिस्पर्धीलाई पछि पार्दै सोलुखुम्बुकी बस्नेतले उपाधि जितेकी हुन् । लिटल आइडल २०२३ विजेता बस्नेतले ताज, ३० हजार रुपैयाँ र एक वर्षको […]

Holiganbet Giriş · Holiganbet Güncel Giriş · Holiganbet · Holiganbet Giriş · Holiganbet Güncel Giriş · Lunabet · Lunabet Giriş · Lunabet güncel giriş · Lunabet · Lunabet Giriş · Lunabet güncel giriş · Lunabet · Lunabet Giriş · Lunabet güncel giriş · Lunabet · Lunabet Giriş · Lunabet güncel giriş · Lunabet · Lunabet Giriş · Lunabet güncel giriş · Betsmove · Betsmove Giriş · Betsmove Güncel Giriş · Betsmove · Betsmove Giriş · Betsmove Güncel Giriş · Betsmove · Betsmove Giriş · Betsmove Güncel Giriş · Betsmove · Betsmove Giriş · Betsmove Güncel Giriş · Betsmove · Betsmove Giriş · Betsmove Güncel Giriş · Matbet · Matbet Giriş · Matbet Güncel Giriş · Matbet · Matbet Giriş · Matbet Güncel Giriş · Matbet · Matbet Giriş · Matbet Güncel Giriş · Matbet · Matbet Giriş · Matbet Güncel Giriş · Matbet · Matbet Giriş · Matbet Güncel Giriş