१६ मंसिर २०८२, सोमबार
01-12-2025 , Mon
×

समाचार

त्रियुगा नगरपालिका वडा नम्बर  ६  का ३ शय ७८ जना जेष्ठ नागरिकलाई सम्मान

त्रियुगा नगरपालिका वडा नम्बर  ६  का ३ शय ७८ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ। वडाको १९ वटा टोल बिकास सस्थाहरुबाट ७० बर्ष उमेर नाघेका जेष्ठ नागरिकलाई सुक्रबार दोसल्ला ओढाएर सम्मान गरिएको थियो । वडा अध्यक्ष योगेन्द्र दाहालले जेष्ठ नागरिक ज्ञानका भण्डार भएकाले उहाँहरुमा भएका ज्ञान आदानप्रदान गर्न र  बढ्दो वैज्ञानिकीकरणले आफ्नै सन्तानबाट जेष्ठ नागरिकहरु […]

त्रियुगा साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समिति (संस्था) बोक्सेको १४ औँ साधारणसभा तथा अधिवेशन शनिबार हुने भएको छ । साधारणसभा बिहान ११ः०० बजेदेखि त्रिनपा १० बोक्सेस्थित नयाँबस्ती खेलमैदानमा सुरु हुनेछ ।कोशी प्रदेशका उपसभापति सिर्जना दनुवारको प्रमुख आतिथ्यता उक्त साधारणसभा सुरु हुने जनाएको छ। त्रियुगा नगरपालिका वडा नं. १०  का वडा अध्यक्ष किरण पाण्डेले त्रियुगा साना […]

उदयपुरको सदरमुकाम गाईघाटमा दोस्रो प्रदेश महोत्सव–२०८० हुने भएको छ । शुक्रबार त्रियुगा उद्योग वाणिज्य संघले पत्रकार सम्मेलन गर्दै यहि फाल्गुन १ देखि १० गते सम्म महोत्सव संचालन गरिने जनाएको छ ।त्रियुगा उद्योग वाणिज्य संघद्धारा आयोजित महोत्सव त्रियुगा नगरपालिका–१३ स्थित बरुवा बसपार्कमा लगाईने छ । महोत्सवले विशेषगरी स्थानीय उत्पादनको पहिचान गर्दै यसलाई प्रवर्द्धन गर्ने  त्रियुगा उद्योग […]

त्रियुगा नगरपालिका ३ भुल्के स्थित सामुदायिक सर्पदंश उपचार केन्द्रमा निःशुल्क मृगौला परीक्षण शिविर संचालन भएको छ । उदयपुर समाज काठमाडौं र मार्क इन्टरनेश्नल किड्नी सेन्टरको आयोजनामा उक्त शिविर संचालन भएको हो । शिविरमा मार्क इन्टरनेश्नल किड्नी सेन्टरबाट आएका बिशेषज्ञ डा. अर्चन शमसेर रानाको नेतृत्वको चिकित्सक टोलीले शिविर संचालन गरेको हो ।शिविरको उद्घाटनको प्रमुख अतिथि प्रमुख […]

आफ्नो पाँच तले घरबाट हाम फालेर आत्महत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिकाको बस पार्कस्थित सन्दीप स्टोरका सञ्चालक ५३ वर्षीय सन्तोष अग्रवालले आत्महत्या गरेका हुन् । आज बिहान करिब ११ः२० बजेको समयमा आफ्नो घरको पाँचौँ तलाबाट हाम फालेका अग्रवाल गम्भीर घाइते भएका थिए। धनगढीको नवजीवन अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला […]

सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका– ४ सखुवा गाउँमा देवरले बन्चरो प्रहार गरी भाउजूको हत्या गरेका छन् ।सोमबार बिहान १० बजेतिर आफ्नै जेठी भाउजू अन्दाजी ३२ वर्षीया तञ्जिला खातुनलाई बन्चरो प्रहार गरी हत्या गरेका हुन्। आफ्नै देबर नाता पर्ने २५ वर्षीय  जियाउल राइनले  जेठी भाउजू तञ्जिला लाई हत्या गरेको लहान प्रहरीका प्रमुख प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टले जानकारी […]

Office 2013 activator is a tool to activate Microsoft Office 2013, enabling full access to features without a license. Use ✓ KMS methods for activation ➔ available on Windows 10.

त्रियुगा नगरपालिका वडा नं १२ को झिन्गु नेवा : पुच को आयोजनामा ३ दिवसीय नेवारी परिकार तालिमको आइतबार  समापन भएको छ ।पुष २७ गतेदेखि २९ गतेसम्म भएको सो तालिममा १२ नं वडाका १५ जना नेवारी महिलाहरुको सहभागिता रहेको थियो । तालिममा समयबजी र भोजको परिकारका साथै हरेक पर्वमा बनाइने खानाको बारेमा सैद्धान्तिक तथा व्यवहारिक प्रशिक्षण […]

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस उदयपुरमा पनि मनाइएको छ । गाईघाटस्थित पिपलचोकमा शुक्रबार कार्यक्रमको आयोजना गरेको हो ।कार्यक्रममा  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले आमन्त्रित पाहुनालाई स्वागत अभिवादन गर्नुभयो । कार्यक्रममा सहभागी प्रकाशचन्द्र लोहनी लगातयतका नेताहरुले पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका थए । कार्यक्रममा राप्रपा का महामन्त्रि […]

जाडो मौसम सुरु भएसँगै उदयपुर गाईघाटको त्रियुगा नगरपालिका वडा नं ११ को सामाजिक सुरक्षा भत्तालिने ज्येष्ठ नागरिक, अपाङ्ग र एकल महिलाहरुलाई न्यानो कपडा वितरण तथा सम्मान गरेको छ । सुक्रबार वडा नं ११ का सामाजिक सुरक्षा भत्तालिने ४ सय २० जेष्ठ नागरिक, १ सय ६५  एकल महिला र ५१ अपाङ्ग गरि ६ सय ३६ जनालाई […]