इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच चर्केको पछिल्लो लडाइँका क्रममा मृत्यु भएका १० जना नेपालीहरूको शव नेपाल पठाउन पहल भइरहेको तेल अबिबस्थित नेपाली राजदूतावासले जनाएको छ। दक्षिण इजरायलको किबुज अलुमिम भन्ने स्थानमा नेपालीहरुको ज्यान गएको हो। दूतावासले आइतबार राति विज्ञप्ति जारी गर्दै चार जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको र सम्पर्कमा नरहेका एक जनाको खोजी भइरहेको […]
२६ भदौ २०८०- आज बिहान १० बजे सिंहदरबारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो । अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय पनि भएको बताइएकाे छ।नेम्वाङको निधन भएको खबर पाएसँगै जिल्ला तहका विभिन्न राजनीतिक दल, नेता, सामाजिक अभियान्ता, विद्यार्थीलगायतले सामाजिक संजाल मार्फत दुःख व्यक्त गरिरहेका छन् । नेम्वाङको निधनबाट देशले […]
२६ भदौ २०८०-नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओली पनि त्रिवि शिक्षण अस्पताल पुगेका थिए ।पूर्वसभामुख समेत रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव […]
२६ भदौ २०८० -त्रियुगा नगरपालिका वडा नं १ जोगीदहले वडाबासीको सुविधाका लागि मालपोत कर वडा बाटै सुरु गरिएको छ । नगरपालिकाबाट लिइदै आएको मालपोत कर वडा बाटै लिने निणर्य गरे पछि वडा बासीहरुको सेवा सुविधालाई मध्यनजर गर्दै मालपोत कर वडा बाटै लिन शुरु गरेको हो । वडा बाट पहिलो दिन सरस्वती खड्का, सुकदेव चौधरी,गरि ४ […]
धनुषा जिल्लामा वारुणयन्त्रको अभाव भएको कारण जनकपुर धाम उपमहानगरपालिकाले अत्याधुनिक वारुण यन्त्र खरिद गरेको छ । खरिद गरिएको वारुणयन्त्रमा अत्यधिक प्रज्वलन पदार्थमा लाग्ने आगो नियन्त्रणका साथै सामान्य आगो नियन्त्रण गर्ने गरी दुबै सुविधा रहेको छ । धनुषा जिल्लामा वारुणयन्त्रको अभाव भएको बेलामा जनकपुरधाम उपमहानगर पालिकाले एक वटा वारुणयन्त्र खरिद गरेपछि जनतालाई राहत पुग्ने भएको छ […]
बुधबार अपरान्ह साँढे ४ बजेतिर मानेभञ्ज्याङ गाउँपालिकामा मोटरसाइकलले ठक्कर दिँदा आरती तामाङ घाइते भएकी छन् । ग १३ प ४४४४ नम्बरको मोटरसाइकलले बालिकालाई ४ बजेतिर टठक्कर दिएको हो । घाइते बालिकालाई उपचारका लागि सामुदायिक अस्पताल सोब्रु ओखलढुङ्गामा पठाइएको प्रहरीले जनाएको छ । मानेभञ्ज्याङ गाउँपालिका वडा नं. ४ केतुके निवासी मानसिंह तामाङकी छोरि रहेको जिल्ला प्रहरी […]
पब्लिक समाचार , साउन ३० ।सोमबार दिउँसो भारतबाट नेपालतर्फ आउँदै गर्दा लागुऔषध ब्राउन सुगर सहित ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा ईन्द्र बहादुर तामाङ, संजिव राई, सुजित डंगोल, खेमचन्द्र राई, बिचन्द्र राई रहेका छन् । ईन्द्र बहादुर तामाङ उदयपुरगढी गाउँपालिका–८ का हुन् भने संजिव राई बेलवारी नगरपालिका–४ का हुन् तेसैगरी नुवाकोटका सुजित डंगोल, […]
काठमाडाैै – यस वर्षको कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्न तयारी अन्तिम चरणमा पुगेको छ। राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा आज सार्वजनिक गर्ने गरी अन्तिम तयारी गरिरहेको बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। गत वैशाख २६ गतेदेखि जेठ ५ गते सम्पन्न सम्पन्न परीक्षामा चार लाख ६७ […]
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतको ७७औँ स्वतन्त्रता दिवसको अवसरमा बधाइ तथा शुभकामना व्यक्त गरेका छन् । आज सामाजिक सञ्जाल ट्विटरमार्फत उनले भारतीय समकक्षी नरेन्द्र मोदी र सम्पूर्ण भारतीय नागरिकमा शुभकामना व्यक्त गरेका हुन् । बधाई तथा शुभकामना सन्देशमा प्रधानमन्त्री प्रचण्डले भारत र भारतीय जनताको निरन्तर शान्ति, प्रगति र समृद्धिको कामना गरेका छन् । भारतले हरेक […]
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर बाहिरिएको अवस्थामा राजश्व अनुसन्धान विभागले बरामद गरेको सुन गाल्न सुरु गरिएको छ । राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गाल्ने तयारी भइरहेको माशाखा प्रमुख थानेश्वर आचार्यले जानकारी दिए। सुन बरामद भएको १९ दिनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा सुन प्रकरणको अनुसन्धानको जिम्मा नेपाल प्रहरीको […]