उदयपुरमा कोशीमा बेपत्ता भएको तिन मध्ये एक बालकको शव फेला परेको छ ।तीन जना मध्ये एक जनाको शव सशस्त्र प्रहरीले फेला पारी नदीबाट बाहिर निकालेको छ भने अन्य दुई जनाको खोजीकार्य भईरहेको छ। फेला पर्नेमा ९ बर्षिय रिदम मगर रहेको छ । रिदम सहित तिन जना आईतबार कोशीमा बेपत्ता भएको थियो । बेपत्ता मध्ये रिदमको […]
उदयपुरमा हिन्दु धर्मसंस्कार अनुसार होलिकाको दहन गरिएको छ । मधेशी कल्याण समाज उदयपुरले फागु पुर्णिमाको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्दै हिन्दुधर्मका राक्षस हिरण्यकश्यपुकी बहिनी होलिकाको दहन गरेको छ । समाजले सदरमुकाम गाईघाटको डिएमगेटमा असत्यको अन्त्य र सत्यको जित भन्दै पौराणिक मान्यता अनुसार भक्तप्रल्हाद जलाउन खोज्दा आफैँ जलेकी होलिकाको प्रतिमा बनाई जलाईएको थियो । होलिका […]
आज बिहान सिन्धुलीको दुधौली नगरपालिका ९ आँपडाडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा सिन्धुलीको दुधौली नगरपालिका– १० बस्ने अन्दाजी २३ वर्षीय बेचु कुमर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डीएसपी) चिरन्जीवी दाहालले जानकारी दिए ।स १० प ३९०९ नम्बर को […]
उदयपुरको त्रियुगा नगरपालिका १ जोगिदहमा निर्माण भैरहेको सगरमाथा बिमान स्थलको शुक्रबार सस्कृति, पर्यटन , तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले स्थलगत निरीक्षण गरेकाछ्न । द्रुत गति माा बिमान स्थल बन्ने आशमा बसेका जनताहरु मन्त्री किरातीको निर्माण क्षेत्रको अवलोकन ले उत्साहित बनेको हो ।मन्त्री किरातीले अबलोकन स्थलबाटै मन्त्रालयका महाप्रबन्धकलाई फोन गरि बिमान स्थलको काम द्रुत गति […]
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदयपुरको रौतामाई गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको समुद्घाटन गर्नुभएको छ । उदयपुरको रौतामाई गाउँपालिकास्थित भुट्टारमा सनिबार आयोजित समारोहमा उहाँले प्रशासकीय भवन समुद्घाटन गर्नुभएको हो । प्रधानमन्त्रीले रौतामाई गाउँपालिकाका मागलाई सरकारले सम्बोधन गर्ने बताउनु भयो । स्थानीय तहलाई संविधानले धेरै अधिकार प्रदान गरेको उल्लेख गर्दै जनतालाई सुलभ सेवा प्रवाह गर्नु पर्ने उहाँको भनाइ […]
नेपाली कांग्रेसका नेता एवं सांसद डा. सुनिल शर्मालाइ सोमबार उदयपुर गाईघाटको पार्टी कार्यालयमा स्वागत गरिएको छ। उनको स्वागतमा नेपाली काँग्रेस गाईघाटले औपचारिक कार्यक्रम गरेको थियाे।भ्रमणका क्रममा शर्मालाई विभिन्न जिल्लाका विभिन्न स्थानीय सरकारका प्रमुखहरुको स्वागत संगै मेयर बसन्त बस्नेत ले पनि शर्मालाई गाईघाटमा स्वागत गरेका थिए । पटकपटक सडकदेखि सदनसम्म जनताकै पक्षमा आवाज उठाउँदै आएका शर्माले […]
सरकारले स्वास्थ्य क्षेत्रमा लगानी बढाएपनि परिणाम सोचअनुरुप अझै निस्कन सकेको छैन् । सरकारले सबै स्वास्थ्य संस्थामा कम्तिमा एक जना एमबिबिएस (मेडिकल अधिकृत) चिकित्सक उपलब्ध गराउने नीति तथा कार्यक्रममा ल्याएपनि त्यसको कार्यान्वयन हुन नसक्दा स्वास्थ्य क्षेत्रमा सुधार आउन नसकेको हो । ग्रामिण भेगका धेरैजसो स्वास्थ्य संस्थाहरु अहिले पनि अहेव र अनमीको भरमा छन् । सरकारले आवश्यक […]
प्रथम उदयपुर एक्स्पो–२०८०’ आइतबार बाट विधिगत रुपमा सुरु भएको छ । जिल्ला उधोग बाणिज्य संघ उदयपुरको आयोजनामा त्रियुगा नदी किनारमा उक्त मेला आयोजना गरिएको हो । मेलाको उद्घाटन कोशी प्रदेश साम्सद तथा पूर्व मन्त्री हिमाल कार्कीले गरे । कार्यक्रममा बोल्दै कार्कीले स्थानीय तहमा उत्पादित स्वदेशी उत्पादन निर्यात नगरी मुलुकको व्यापारघाटा न्यूनीकरण नहुने बताए। उनले व्यापारघाटा […]
उदयपुर को त्रियुगा नगरपालिका ३ भुल्केमा समाज काठमाण्डौ र मार्क ईन्टरलेशनल किडनी सेन्टर लाजिम्पाटको सहकार्यमा दुईदिने मृगाैला परिक्षण शिविर सम्पन्न भएको छ । उक्त सिविरमा ३०० जनाले मृगाैला परिक्षण गराएका थिए । त्रियुगा नगरपालिका वडा नं ३ को आर्थिक सहयोगमा भएको दुईदिने शिविरमा उदयपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेकाे प्रमुख आतिथ्य तथा नेपाली सेनाकाे १८ नं. […]
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आजदेखि झापाबाट ‘संवाद यात्रा’ सुरु गरेका छन् । हुलाकी राजमार्ग वरपरका क्षेत्रमा ‘संवाद यात्रा’ गर्ने पूर्व निर्धारित कार्यक्रमअनुसार थापाले आजदेखि भद्रपुरको मेची पुलबाट यात्रा थालनी गरेका हुन् । अभियानको पहिलो दिनमा गगन थापाका साथै अर्का महामन्त्री विश्वप्रकाश शर्मा, नेताहरु कृष्णप्रसाद सिटौला, प्रदीप पौडेललगायत सहभागी भएका छन् । यो यात्रा २६ […]