१६ मंसिर २०८२, सोमबार
01-12-2025 , Mon
×

समाचार

उदयपुरको विभिन्न ठाउहरूमा २१औं राष्ट्रिय धान दिवस मनाईयो

सनिबार  २१औ धान दिवस को अबसरमा  उदयपुरको विभिन्न ठाउहरूमा हर्स उलास्का साथ् रोपाई महोत्सवगरी धान दिवस मनाएको छ । ‘जलबायु मैत्री कृषि धान उत्पादनमा बृद्धि ,भन्ने नारा सहित सनिबार  त्रियुगा नगरपालिकाहरुको विभिन्न वडाहरुमा रोपाइँ महोत्सव मनाएको हो । रोपाईं महोत्सबमा पर्यटन बन तथा बाताबरण मन्त्रि नारायण बुर्जा मगर र कोशी प्रदेश सभाका उपप्रमुख सिर्जना दनुवारले […]

मुस्लिम आयोग जावलाखेल, ललितपुरको आयोजनामा उदयपुरको गाइघाटमा  मुस्लिम समुदायको आर्थिक, सामाजिक, सांस्कृतिक शसक्तिकरण तथा क्षमता विकास कार्यक्रम बिहिबार सम्पन्न भएको छ ।कार्यक्रम मुस्लिम आयोगका माननिय महमदिन अलीको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । अध्यक्ष महमदिन अलीले मुस्लिम समुदायको शसक्तिकरण कार्यक्रम देशैभर गर्ने बताएका छन । मुस्लिम समुदायको सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक तथा समग्र विकास […]

मोरङको सुन्दरहैचा नगरपालिकामा बूढीखोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ, दुई जना बेपत्ता भएका छन् ।सुन्दरहरैचा नगरपालिका– ५ गौशला नजिकै बूढीखोलामा माछा मार्ने क्रममा दिउँसो साढे १२ बजे एक्कासी आएको बाढीले चार जना महिलालाई बगाएको हो । बाढीमा बगेका चारमध्ये एक जनाको उद्दार भएको छ । एक जनाको शव भेटिएको छ ।दुई जना अझै बेपत्ता […]

सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि जिल्ला प्रसाशन कार्यालय गाईघाटमा परिचयपत्र लिन सेवाग्राहीको भिड बढेको छ । मन्त्रिपरिषद्को गत जेठ २४ को निर्णयानुसार पहिलो चरणमा २८ जिल्लामा आगामी १ साउनदेखि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि उदयपुर गाईघाटको जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउनेको भिड लागेको हो  । गाउँ गाउँबाट […]

जिल्ला ट्राफिक कार्यालय उदयपुरले सोमबार दुर्घटना न्यूनिकरण गर्ने उदेश्यका साथ सवारी चालकहरुको स्वास्थ्य परिक्षण कार्यक्रम संचालन गरेको छ । त्रियुगा नगरपालिका १३ बरुवा बसपार्कमा सोमावार लामो तथा छोटो दुरीका सवारी चालकहरुलाई स्वास्थ्य परिक्षण गराईएको हो । उक्त स्वास्थ्य परिक्षण कार्यक्रम दिनैभर संचालन गरिएको ट्राफिक इन्चार्ज श्याम सुन्दर पोखरेलले जानकारी दिनुभयो । पछिल्लो समय वढ्दो सवारी […]

उदयपुरको चौदण्डीगढी नगरपालिकाले आगामी आर्थिक बर्ष २०८१/०८२ का लागि ७९ करोड ६३ लाख ३६ हजारको बजेट सार्वजनिक गरेको छ । चौदण्डीगढी नगरपालिकाले संघ र प्रदेशको सशर्त तथा समपुरक तर्फको ४२ करोड ४२ लाख ८४ हजार बजेट तथा नगरपालिकाको निशर्त तर्फको ३७ करोड २० लाख ५२ हजार बजेट गरि कुल ७९ करोड ६३ लाख ३६ हजारको […]

त्रियुगा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि २ अर्ब १५ करोड ७१ लाख ५७ हजार रुपैयाँको बजेट सार्वजानिक गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को १३ औं अधिबेशनमा उप- मेयर महेश्वरी राईले नगरसभामा  सोमबार प्रस्तुत गरेकी हुन् । त्रियुगाले चालु आर्थिक बर्ष २०८०/०८१ को तुलनामा आगामी बर्ष को लागि दोब्बर बढाएर बजेट ल्याएको हो ।चालु आर्थिक […]

आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार सुन प्रतितोला २७ सयले घटेर तोलाको १ लाख ४२ हजारमा कारोबार भएको छ ।यस अघि शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार ७ सयमा कारोबार भएको थियो । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ३ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले […]

उदयपुरको त्रियुगा नगरपालिका वडा नं ११  स्थित साकेला सांस्कृतिक पार्कमा  साकेला नाच तथा साकेला शिल्ली प्रतियोगिता सनिबार सम्पन्न भएको छ ।  साकेला उभौलीको अवसरमा आयोजित रनिङ सिल्ड प्रतियोगिता किरात राई यायोक्खा इटहरीले चुमेको छ । किरात राई यायोख्खा त्रियुगा नगरपालिका ११, १२ र १३ को संयुक्त आयोजनामा साकेला प्रतियोगिता सम्पन्न भएको हो ।किरात राईहरुको प्रमुख […]

नेपाल पत्रकार महासंघको चुनाव यही असार २२ गते हुने भएको छ ।महासंघको केन्द्रीय निर्वाचन समितिले शुक्रबार राती सार्वजनिक गरेको कार्यतालिकाअनुसार असार २२ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने कार्यतालिका रहेको छ । सूचना निकाल्ना साथ महासंघले हिजै मतदाता नामावली प्रकाशन गरी मतदाता नामावलीमा दाबी विरोध गर्न १० गते बिहान १० बजे सम्मको […]