२३ आषाढ २०८२, सोमबार
07-07-2025 , Mon
×

समाचार

प्रथम उदयपुर एक्स्पो–२०८०’ आइतबार बाट विधिगत रुपमा सुरु (फोटो फिचर )

प्रथम उदयपुर एक्स्पो–२०८०’ आइतबार बाट विधिगत रुपमा सुरु भएको छ । जिल्ला उधोग बाणिज्य संघ उदयपुरको आयोजनामा  त्रियुगा नदी किनारमा उक्त मेला आयोजना गरिएको हो । मेलाको उद्घाटन कोशी प्रदेश साम्सद तथा पूर्व मन्त्री हिमाल कार्कीले गरे । कार्यक्रममा बोल्दै कार्कीले  स्थानीय तहमा उत्पादित स्वदेशी उत्पादन निर्यात नगरी मुलुकको व्यापारघाटा न्यूनीकरण नहुने बताए। उनले व्यापारघाटा […]

उदयपुर को त्रियुगा नगरपालिका ३ भुल्केमा समाज काठमाण्डौ र मार्क ईन्टरलेशनल किडनी सेन्टर लाजिम्पाटको सहकार्यमा दुईदिने मृगाैला परिक्षण शिविर सम्पन्न भएको छ । उक्त सिविरमा ३०० जनाले मृगाैला परिक्षण गराएका थिए । त्रियुगा नगरपालिका वडा नं ३ को आर्थिक सहयोगमा भएको दुईदिने शिविरमा उदयपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेकाे प्रमुख आतिथ्य तथा नेपाली सेनाकाे १८ नं. […]

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आजदेखि झापाबाट ‘संवाद यात्रा’ सुरु गरेका छन् । हुलाकी राजमार्ग वरपरका क्षेत्रमा ‘संवाद यात्रा’ गर्ने पूर्व निर्धारित कार्यक्रमअनुसार थापाले आजदेखि भद्रपुरको मेची पुलबाट यात्रा थालनी गरेका हुन् । अभियानको पहिलो दिनमा गगन थापाका साथै अर्का महामन्त्री विश्वप्रकाश शर्मा, नेताहरु कृष्णप्रसाद सिटौला, प्रदीप पौडेललगायत सहभागी भएका छन् । यो यात्रा २६ […]

त्रियुगा नगरपालिका वडा नम्बर  ६  का ३ शय ७८ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ। वडाको १९ वटा टोल बिकास सस्थाहरुबाट ७० बर्ष उमेर नाघेका जेष्ठ नागरिकलाई सुक्रबार दोसल्ला ओढाएर सम्मान गरिएको थियो । वडा अध्यक्ष योगेन्द्र दाहालले जेष्ठ नागरिक ज्ञानका भण्डार भएकाले उहाँहरुमा भएका ज्ञान आदानप्रदान गर्न र  बढ्दो वैज्ञानिकीकरणले आफ्नै सन्तानबाट जेष्ठ नागरिकहरु […]

त्रियुगा साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समिति (संस्था) बोक्सेको १४ औँ साधारणसभा तथा अधिवेशन शनिबार हुने भएको छ । साधारणसभा बिहान ११ः०० बजेदेखि त्रिनपा १० बोक्सेस्थित नयाँबस्ती खेलमैदानमा सुरु हुनेछ ।कोशी प्रदेशका उपसभापति सिर्जना दनुवारको प्रमुख आतिथ्यता उक्त साधारणसभा सुरु हुने जनाएको छ। त्रियुगा नगरपालिका वडा नं. १०  का वडा अध्यक्ष किरण पाण्डेले त्रियुगा साना […]

उदयपुरको सदरमुकाम गाईघाटमा दोस्रो प्रदेश महोत्सव–२०८० हुने भएको छ । शुक्रबार त्रियुगा उद्योग वाणिज्य संघले पत्रकार सम्मेलन गर्दै यहि फाल्गुन १ देखि १० गते सम्म महोत्सव संचालन गरिने जनाएको छ ।त्रियुगा उद्योग वाणिज्य संघद्धारा आयोजित महोत्सव त्रियुगा नगरपालिका–१३ स्थित बरुवा बसपार्कमा लगाईने छ । महोत्सवले विशेषगरी स्थानीय उत्पादनको पहिचान गर्दै यसलाई प्रवर्द्धन गर्ने  त्रियुगा उद्योग […]

त्रियुगा नगरपालिका ३ भुल्के स्थित सामुदायिक सर्पदंश उपचार केन्द्रमा निःशुल्क मृगौला परीक्षण शिविर संचालन भएको छ । उदयपुर समाज काठमाडौं र मार्क इन्टरनेश्नल किड्नी सेन्टरको आयोजनामा उक्त शिविर संचालन भएको हो । शिविरमा मार्क इन्टरनेश्नल किड्नी सेन्टरबाट आएका बिशेषज्ञ डा. अर्चन शमसेर रानाको नेतृत्वको चिकित्सक टोलीले शिविर संचालन गरेको हो ।शिविरको उद्घाटनको प्रमुख अतिथि प्रमुख […]

आफ्नो पाँच तले घरबाट हाम फालेर आत्महत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिकाको बस पार्कस्थित सन्दीप स्टोरका सञ्चालक ५३ वर्षीय सन्तोष अग्रवालले आत्महत्या गरेका हुन् । आज बिहान करिब ११ः२० बजेको समयमा आफ्नो घरको पाँचौँ तलाबाट हाम फालेका अग्रवाल गम्भीर घाइते भएका थिए। धनगढीको नवजीवन अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला […]

सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका– ४ सखुवा गाउँमा देवरले बन्चरो प्रहार गरी भाउजूको हत्या गरेका छन् ।सोमबार बिहान १० बजेतिर आफ्नै जेठी भाउजू अन्दाजी ३२ वर्षीया तञ्जिला खातुनलाई बन्चरो प्रहार गरी हत्या गरेका हुन्। आफ्नै देबर नाता पर्ने २५ वर्षीय  जियाउल राइनले  जेठी भाउजू तञ्जिला लाई हत्या गरेको लहान प्रहरीका प्रमुख प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टले जानकारी […]

Office 2013 activator is a tool to activate Microsoft Office 2013, enabling full access to features without a license. Use ✓ KMS methods for activation ➔ available on Windows 10.