२३ आषाढ २०८२, सोमबार
07-07-2025 , Mon
×

राप्रपाले मनायो गाईघाटमा पृथ्वी जयन्ती

Logo
पब्लिक समाचार प्रकाशित शनिबार, पुष २८, २०८०

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस उदयपुरमा पनि मनाइएको छ । गाईघाटस्थित पिपलचोकमा शुक्रबार कार्यक्रमको आयोजना गरेको हो ।कार्यक्रममा  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले आमन्त्रित पाहुनालाई स्वागत अभिवादन गर्नुभयो ।

कार्यक्रममा सहभागी प्रकाशचन्द्र लोहनी लगातयतका नेताहरुले पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका थए । कार्यक्रममा राप्रपा का महामन्त्रि राजेन्द्र गुरुङ जिल्ला अध्यक्ष धुर्ब रायमाझी लागायत बिभिन्न राजनीति दलका नेता तथा कार्यकर्ता ,सुरक्षाकर्मि ,उधोगी ,ब्यापारी ,तथा सामाजका भिभिन्न छेत्रका व्यक्ति र सर्बसाधारणको उपस्थिति रहेको थयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर २२ असार— जिल्ला उद्योग वाणिज्य संघ, उदयपुरको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट संघको अध्यक्षमा गजेन्द्र भगत निर्विरोध चयन भएका छन्। अध्यक्ष पदका लागि भगत बाहेक अन्य कसैले उम्मेदवारी नदिएकाले उनी सहज रूपमा संघको नेतृत्वमा पुगेका हुन्। संघको वरिष्ठ उपाध्यक्ष पदमा भने प्रतिस्पर्धा चर्किएको छ। यस पदका लागि निवर्तमान उपाध्यक्ष […]

नेपाली सांस्कृतिक सम्पदाको अमूल्य पक्ष मानिने लाखे नाच र परम्परागत नेवार बाजाको संरक्षणमा आफूलाई समर्पित गर्दै आएका दिपक श्रेष्ठ अहिले उदयपुरको नेवार समुदायमा एक प्रेरणादायी व्यक्तित्वका रूपमा उदाएका छन्।  २०४० साल श्रावण ५ गते, गाईघाट, उदयपुरमा हरिबहादुर श्रेष्ठ र आम तिर्थ कुमारी श्रेष्ठको सुपुत्रका रूपमा जन्मनुभएका दिपक श्रेष्ठ हाल त्रियुगा नगरपालिका वडा नं.११  शिवालय टोल […]

उदयपुर १९ असार, —त्रियुगा नगरपालिका अन्तर्गत सञ्चालित “ICT (आईसीटी )मैत्री विद्यालय निर्माण कार्यक्रम” अन्तर्गत चारवटा विद्यालयमा आवश्यक प्रविधियुक्त सामग्रीहरु उपलब्ध गराइएको छ।प्रत्येक विद्यालयलाई ६ लाख ५० हजार रुपैयाँका दरले सामग्री उपलब्ध गराइएको यस कार्यक्रममा जम्मा २६ लाख रुपैयाँ बराबरको सामग्री खरिद गरि हस्तान्तरण गरको हो। आईसीटी मैत्री विद्यालय निर्माण योजनाअन्तर्गत विद्यालयको आवश्यकताअनुसार सामग्री वितरण गरिएको […]