उदयपुर, असार १२ – लागूऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय सप्ताहव्यापी दिवस उदयपुरमा विविध जनचेतनामूलक कार्यक्रमहरू सहित सम्पन्न गरिएको छ। जुन २० देखि २६ अर्थात् असार ६ गतेदेखि १२ गतेसम्म मनाइने यस विशेष सप्ताहको समापन असार १२ गते प्रभातफेरी र्यालीसहित गाईघाटको पिपलचोकमा गरिएको हो। जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा सम्पन्न समापन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेम […]
उदयपुरको त्रियुगा नगरपालिकाले आर्थिक वर्ष २०८२र८३ का लागि केही नयाँ र प्रभावकारी मोडलका कार्यक्रम प्रस्तुत गरेको छ। मेयर वसन्त कुमार बस्नेतले १५औं नगरसभामा सार्वजनिक गरेको यस कार्यक्रमले कृषि, स्वास्थ्य, शिक्षा, सामाजिक समावेशीकरण र वातावरण संरक्षणमा विशेष जोड दिएको छ। कृषि क्षेत्रमा पहाडी वडालाई ‘कफी जोन’ घोषणा गर्दै स्थानीय कृषकलाई नयाँ आर्थिक अवसर प्रदान गर्ने पहल […]
उदयपुर जिल्लाको प्रमुख सहर त्रियुगा नगरपालिकाले आफ्नो मौलिक पहिचान झल्काउने लोगो औपचारिक रूपमा सार्वजनिक गरेको छ। नगरको ऐतिहासिक, भौगोलिक, सामाजिक, सांस्कृतिक र प्राकृतिक विविधता समेटिएको सो लोगो १५औं नगर सभामार्फत सार्वजनिक गरिएको हो। प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद कोईरालाका अनुसार लोगोमा त्रियुगा नगरपालिकाको ऐतिहासिक, भौगोलिक, प्राकृतिक, सामाजिक तथा सांस्कृतिक विविधता समेटिएको छ। यस लोगोमा नेपालको राष्ट्रिय […]
उदयपुर, असार १० — त्रियुगा नगरपालिकाले आर्थिक वर्ष २०८२ र ८३ का लागि १ अर्ब ५३ करोड ३४ लाख ५९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। मङ्गलबार सम्पन्न १५ औँ नगरसभामा उपप्रमुख महेश्वरी राईले बजेट प्रस्तुत गरेकी थिइन्, जुन छलफलपछि पारित गरिएको हो। उपप्रमुख राईका अनुसार बजेटको मुख्य स्रोत संघीय र प्रदेश सरकारबाट प्राप्त हुने […]
उदयपुर, असार ९ – नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२ र ०८३ का लागि कुल १ अर्ब १३ करोड ३५ लाख ४१ हजार ६२ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगर सभामा उपप्रमुख मणिकादेवी दुलालले आगामी बर्षको लागि सो बजेट सार्वजनिक गर्नु भएको हो । सभामा उपप्रमुख मणिकादेवी दुलालले प्रस्तुती गर्दै स्थानीय आवश्यकता, पूर्वाधार निर्माण, सामाजिक विकास […]
उदयपुर, असार ९ — उदयपुरको गाईघाटमा सञ्चालित पाँच दिने आधारभूत पत्रकारिता तालिम आइतबार सफलतापूर्वक सम्पन्न भएको छ। घरेलु तथा साना उद्योग कार्यालय, उदयपुरको आयोजना र नेपाल घरेलु तथा साना उद्योग विकास समिति, उदयपुरको समन्वयमा सञ्चालित तालिम असार ५ गतेदेखि ८ गतेसम्म त्रियुगा उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको हो। पत्रकारिता क्षेत्रमा रुचि राख्ने नवप्रवेशी तथा […]
स्वास्थ्य सुरक्षाको दिगो आधार तयार गर्ने उद्देश्यका साथ त्रियुगा नगरपालिकालाइ पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरेको छ। शुक्रबार आयोजित एक विशेष कार्यक्रममा नगर प्रमुख बसन्तकुमार बस्नेतले नगरपालिकालाई पूर्णखोप सुनिश्चित दिगोपाना घोषणा गर्नु भएको हो । यो घोषणासँगै नगरपालिका अब ‘पूर्ण खोप सुनिश्चितता प्राप्त दिगो पालिकाका रूपमा औपचारिक रूपमा मान्यता पाएको हो। यसअन्तर्गत पालिकाले खोप कार्यक्रमलाई […]
ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन र सडक सुरक्षा प्रति आम नागरिकमा चेतना अभिवृद्धि गर्ने उद्देश्यले उदयपुरमा ट्राफिक सप्ताह सुक्रबार बाट सुरु भएको छ । बिहान ७ बजे गाईघाटको पिपलचोक देखी सुरु भई त्रियुगा बसपार्कमा प्रभातफेरी र्याली समापन गरिएको थियो। कार्यक्रममा त्रियुगा नगरपालिका प्रमुख उप-प्रमुख , जिल्ला प्रमुख अधिकारी ,नेपाल ट्राफिक प्रहरी ,सुरक्षाकर्मीहरू,स्थानिय विद्यालयका विद्यार्थी, गैरसरकारी संस्थाका […]
औद्योगिक पर्यटन प्रवर्द्धन र स्थानीय खानाको प्रवर्धन गर्ने उद्देश्यले गाईघाटमा आयोजित दुई दिने चौथो औद्योगिक महोत्सव भव्य रुपमा सम्पन्न भएको छ। महोत्सव २०८२ असर ४ गतेदेखि सुरु भई असर ५ सम्म सञ्चालन गरिएको थियो। महोत्सवको उद्घाटन कोशी प्रदेश उपसभामुख सिर्जना दनुवारले गर्नुभएको थियो। उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, उद्योगी, पर्यटन व्यवसायी, विद्यार्थी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति […]
उदयपुर। त्रियुगा नगरपालिकाले राष्ट्रिय फुटबल टिमका सदस्य अमिशा कार्कीलाई सम्मान गरेको छ । साफ महिला च्याम्पिअनशिपमा उत्कृष्ट प्रदशन गर्दै फुटबल मार्फत नगरपालिकालाई देश विदेश सम्म चिनाउने सफल भएको भन्दै नगद ५० हजार सहित नगरपालिकाले खेलाडी कार्कीलाई सम्मान गरेको हो । त्रियुगा नगरपालिका वडा नं ५ मा जन्मिएकी कार्की उदयपुर जिल्ला फुटबल टिमको सदस्य हुँदै रास्ट्रीय […]