२३ आषाढ २०८२, सोमबार
07-07-2025 , Mon
×

जिल्ला समाचार

नेपाल निजामति कर्मचारी युनियन ले गर्यो अस्पताललाई सिलङि फेन सहयोग

उदयपुर।  नेपाल निजामति कर्मचारी युनियन उदयपुर शाखाले मङ्गलवार जिल्ला अस्पताल उदयपुरको विरामि प्रतिक्षालयमा जडान गर्नका लागि सिलङि फेन हस्तान्तरण गरिएको छ । “राष्ट्रसेवा,निष्पक्षता,तटस्थता र कर्मचारी एकता” भन्ने नारा सहित अस्पताल परिसरमा त्रियुगा नगरपालिकाका नगर प्रमुख वसन्तकुमार वस्नेतले सममाग्रीहरु हस्तान्तरण गर्नुभएको हो । उक्त कार्यक्रममा नेपाली काग्रेस उदयपुरका सहसचिव टिका बुडाथोकी,युनियनका केद्रीय उपाध्यक्ष तथा कोशी प्रदेश […]

उदयपुर,साउन २९ । जिल्ला प्रहरी कार्यालय उदयपुरले नेपाल प्रहरी श्रीमती संघको ३९ औं बार्षिक उत्सवको अवसरमा सञ्चालन गरेको रक्त्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यालय प्रमुख प्रहरी उपरिक्षक ज्ञानेन्द्र प्रसाद फुयालको प्रमुख अतिथ्यमा आईतबार जिल्ला प्रहरी कार्यालय उदयपुरले आयोजना गरेको रक्त्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी उदयपुर र जिल्ला अस्पताल उदयपुरको समन्वय एवं प्राविधिक सहयोगमा रक्तदान […]