१६ मंसिर २०८२, सोमबार
01-12-2025 , Mon
×

जिल्ला समाचार

उदयपुरमा ढक–तराजु दर्ता तथा नविकरण सुरु

त्रियुगा उद्योग बाणिज्य संघले त्रियुगा नगरपालिका क्षेत्रमा ढक–तराजु नवीकरण तथा दर्ता कार्य थालेको छ। गुणस्तर तथा नापतौल कार्यालय बिराटनगरको टोली खटाई उक्त काम सुरु गरिएको हो। ढक तराजु नापतौल र दर्ताले उपभोक्ताहरुलाई ठगी बाट बचाउन सकिने हुँदा यसलाई नियमित रुपमा मापदण्ड अनुसार नाँपजाँच र दर्ता नविकरण गर्नु पर्ने संघले जनाएको छ। सरकारी मापदण्ड अनुरुप सुनचाँदी […]

लिम्चुङबुङ गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको बुधबार पर्यटन तथा वातावरण मन्त्री नारायण बुर्जा मगरले उदघाटन गर्नुभएको छ । मन्त्री मगरले स्थानीय तहको संरचना कायम भएको 6 वर्षपछि गाउँपालिका स्थानीयले नवनिर्मित प्रशासनिक भवनबाट सेवा लिन पाउनेगरी भवन उद्घाटन गर्नुभएको हो । मन्त्री मगरले उदघाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नागरिकको काम छिटोछरितो र झन्झटरहित बनाउन भौतिक पूर्वाधारको पनि योगादन रहने […]

सशस्त्र प्रहरीले आइतबार बिहान करिव ७ बजे उदयपुरको बेलका नगरपालिका–८ सिसौलीघाटबाट करिव २ सय ८० किलो गाँजा बरामद गरेको छ । सो गाँजा ट्युबसहित भएकाले कोशी नदी हुँदै तस्करी गर्न लागिएको आशंका गरिएको छ ।आइतबार कै राति सशस्त्र प्रहरी बल नेपाल नं. ५ गण हे.क्वा. त्रियुगा उदयपुर मातहतकाे सुरक्षा बेश रामपुरकाे एरिया गस्तिटाेलीले थप ३०० […]

उदयपुरमा पोलियो रोगविरुद्धको आई.पि.भि. खोप जेठ १३ गतेदेखि २६ गतेसम्म आठ पालिकामा दुई चरण गरी खोप लगाईने भएको छ । त्रियुगा नगरपालिका, चौदण्डीगढी नगरपालिका,  बेलका नगरपालिका, रौतामाई गाउँपालिका, लिम्चुङबुङ गाउँपालिकामा यहि जेष्ठ १३ देखी १८ गते सम्म र कटारी, ताप्ली र उदयपुरगढीमा जेष्ठ २१ गतेदेखी २६ गते सम्म गरी दुई चरणमा खोप लगाईने स्वास्थ्य कार्यालय […]

सार्वजनिक यातायातलाई व्यवस्थित एवम सुरक्षित गर्ने उद्देश्यका साथ गाईघाटबाट काठमाण्डौँ सम्म चल्ने लामो दुरीका दिवा तथा रात्री कालिन सवारीमा सिसि टिभि र जिपिएस जडान गरिएको छ । जिपिएस जडानपछि ट्राफिक प्रहरीलाई सवारी साधन ट्रयाकिङ गर्न, गतिको जानकारी लिन र सार्वजनिक यातायातका विकृति र आपराधिक घटना नियन्त्रण गर्न सहयोग पुग्ने जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश […]

वढ्दो वातावरणिय असरलाई न्युनिकरण गर्न वन प्राविधिक श्रीमती समुहले चासो देखाएको छ । सहरीकरण, जनघनत्व, चुरे दोहोन र वन विनासका कारण पछिल्लो समय वातावरणमा असर पुग्दा नयाँ रोगहरु सृजित भएको भन्दै समुहले न्युनिकरणका लागि वातवरणिय सचेतना अभियान सुरु गरेको हो । आठ महिना अघि विधिवतरुपमा दर्ता भई सञ्चालनमा आएको समुहले बुधबार उदयपुरको सदरमुकाम गाईघाटबाट अभियानको […]

नेकपा एमाले उदयपुरको अध्यक्षमा भागवत राउत निर्वाचित भएका छन्। बिहीबार साँझ सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार राउत ३४४ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएका हुन्। यस्तै उपाध्यक्षमा कालुमान लामा १९२ मत ल्याएर निर्वाचित भएका छन् । उपाध्यक्षका अर्का उम्मेदवार दिलबहादुर तामाङले १९१ र भरतबहादुर थापाले १३७ मत ल्याए । उपाध्यक्षमा निर्वाचित भएका लामा एमालेको तत्कालीन जिल्ला […]

होली खेलेर नुहाउने क्रममा सुनकोशीमा हराएका मध्ये दुई बालबालिका मृत्य फेला परेका छन् । त्रियुगा नगरपालिका वडा नम्बर १४ साउने बस्ने बर्ष ९ की रेखा मगरको शब मृत अवस्थामा छन् भने मंगलबार सोही ठेगाना बस्ने बर्ष ६ को रिदम मगरको शब मृत अवस्था फेला परेको थियो । उनलाई खोजी गर्ने क्रममा रेखाको शब उदयपुरको त्रियुगा […]

उदयपुरमा कोशीमा बेपत्ता भएको तिन मध्ये एक बालकको शव फेला परेको छ ।तीन जना मध्ये एक जनाको शव सशस्त्र प्रहरीले फेला पारी नदीबाट बाहिर निकालेको छ भने अन्य दुई जनाको खोजीकार्य भईरहेको छ। फेला पर्नेमा ९ बर्षिय रिदम मगर रहेको छ । रिदम सहित तिन जना आईतबार कोशीमा बेपत्ता भएको थियो । बेपत्ता मध्ये रिदमको […]

उदयपुरमा हिन्दु धर्मसंस्कार अनुसार होलिकाको दहन गरिएको छ । मधेशी कल्याण समाज उदयपुरले फागु पुर्णिमाको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्दै हिन्दुधर्मका राक्षस हिरण्यकश्यपुकी बहिनी होलिकाको दहन गरेको छ । समाजले सदरमुकाम गाईघाटको डिएमगेटमा असत्यको अन्त्य र सत्यको जित भन्दै पौराणिक मान्यता अनुसार भक्तप्रल्हाद जलाउन खोज्दा आफैँ जलेकी होलिकाको प्रतिमा बनाई जलाईएको थियो । होलिका […]