१७ साउन २०८३, आइतबार
02-08-2026 , Sun
×

जिल्ला समाचार

मन्त्री सुदन किराँती द्वारा निर्माणधिन सगरमाथा बिमानस्थलको निरीक्षण

उदयपुरको त्रियुगा नगरपालिका १ जोगिदहमा निर्माण भैरहेको सगरमाथा बिमान स्थलको शुक्रबार सस्कृति, पर्यटन , तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले स्थलगत निरीक्षण गरेकाछ्न । द्रुत गति माा बिमान स्थल बन्ने आशमा बसेका  जनताहरु मन्त्री किरातीको निर्माण क्षेत्रको अवलोकन ले  उत्साहित बनेको हो ।मन्त्री किरातीले अबलोकन स्थलबाटै मन्त्रालयका महाप्रबन्धकलाई फोन गरि  बिमान स्थलको काम द्रुत गति […]

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदयपुरको रौतामाई गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको समुद्घाटन गर्नुभएको छ । उदयपुरको रौतामाई गाउँपालिकास्थित भुट्टारमा सनिबार आयोजित समारोहमा उहाँले प्रशासकीय भवन समुद्घाटन गर्नुभएको हो । प्रधानमन्त्रीले रौतामाई गाउँपालिकाका मागलाई सरकारले सम्बोधन गर्ने बताउनु भयो । स्थानीय तहलाई संविधानले धेरै अधिकार प्रदान गरेको उल्लेख गर्दै जनतालाई सुलभ सेवा प्रवाह गर्नु पर्ने उहाँको  भनाइ […]

नेपाली कांग्रेसका नेता एवं सांसद डा. सुनिल शर्मालाइ सोमबार उदयपुर गाईघाटको पार्टी कार्यालयमा स्वागत गरिएको छ। उनको स्वागतमा नेपाली काँग्रेस गाईघाटले औपचारिक कार्यक्रम गरेको थियाे।भ्रमणका क्रममा शर्मालाई विभिन्न जिल्लाका विभिन्न स्थानीय सरकारका प्रमुखहरुको  स्वागत संगै मेयर बसन्त बस्नेत ले पनि शर्मालाई गाईघाटमा स्वागत गरेका थिए । पटकपटक सडकदेखि सदनसम्म जनताकै पक्षमा आवाज उठाउँदै आएका शर्माले […]

सरकारले स्वास्थ्य क्षेत्रमा लगानी बढाएपनि परिणाम सोचअनुरुप अझै निस्कन सकेको छैन् । सरकारले सबै स्वास्थ्य संस्थामा कम्तिमा एक जना एमबिबिएस (मेडिकल अधिकृत) चिकित्सक उपलब्ध गराउने नीति तथा कार्यक्रममा ल्याएपनि त्यसको कार्यान्वयन हुन नसक्दा स्वास्थ्य क्षेत्रमा सुधार आउन नसकेको हो । ग्रामिण भेगका धेरैजसो स्वास्थ्य संस्थाहरु अहिले पनि अहेव र अनमीको भरमा छन् । सरकारले आवश्यक […]

प्रथम उदयपुर एक्स्पो–२०८०’ आइतबार बाट विधिगत रुपमा सुरु भएको छ । जिल्ला उधोग बाणिज्य संघ उदयपुरको आयोजनामा  त्रियुगा नदी किनारमा उक्त मेला आयोजना गरिएको हो । मेलाको उद्घाटन कोशी प्रदेश साम्सद तथा पूर्व मन्त्री हिमाल कार्कीले गरे । कार्यक्रममा बोल्दै कार्कीले  स्थानीय तहमा उत्पादित स्वदेशी उत्पादन निर्यात नगरी मुलुकको व्यापारघाटा न्यूनीकरण नहुने बताए। उनले व्यापारघाटा […]

उदयपुरको त्रियुगा नगरपालिका वडा नम्वर १४ साउनेस्थित धापखर्कमा प्रथम खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता शनिबारदेखि सुरु भएको हो । धापखर्क युवा क्लबको आयोजना, स्थानीय कालिकादेबी र जनकल्यान सामुदायिक बन उपभोक्ता समितिको प्रायोजनमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा स्थानीय र छिमेकी जिल्लाहरु खोटाङ लगायत अन्य जिल्लाका चर्चित आठ वटा टिमहरु सहभागि […]

उदयपुर को त्रियुगा नगरपालिका ३ भुल्केमा समाज काठमाण्डौ र मार्क ईन्टरलेशनल किडनी सेन्टर लाजिम्पाटको सहकार्यमा दुईदिने मृगाैला परिक्षण शिविर सम्पन्न भएको छ । उक्त सिविरमा ३०० जनाले मृगाैला परिक्षण गराएका थिए । त्रियुगा नगरपालिका वडा नं ३ को आर्थिक सहयोगमा भएको दुईदिने शिविरमा उदयपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेकाे प्रमुख आतिथ्य तथा नेपाली सेनाकाे १८ नं. […]

त्रियुगा नगरपालिका वडा नम्बर  ६  का ३ शय ७८ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ। वडाको १९ वटा टोल बिकास सस्थाहरुबाट ७० बर्ष उमेर नाघेका जेष्ठ नागरिकलाई सुक्रबार दोसल्ला ओढाएर सम्मान गरिएको थियो । वडा अध्यक्ष योगेन्द्र दाहालले जेष्ठ नागरिक ज्ञानका भण्डार भएकाले उहाँहरुमा भएका ज्ञान आदानप्रदान गर्न र  बढ्दो वैज्ञानिकीकरणले आफ्नै सन्तानबाट जेष्ठ नागरिकहरु […]

त्रियुगा साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समिति (संस्था) बोक्सेको १४ औँ साधारणसभा तथा अधिवेशन शनिबार हुने भएको छ । साधारणसभा बिहान ११ः०० बजेदेखि त्रिनपा १० बोक्सेस्थित नयाँबस्ती खेलमैदानमा सुरु हुनेछ ।कोशी प्रदेशका उपसभापति सिर्जना दनुवारको प्रमुख आतिथ्यता उक्त साधारणसभा सुरु हुने जनाएको छ। त्रियुगा नगरपालिका वडा नं. १०  का वडा अध्यक्ष किरण पाण्डेले त्रियुगा साना […]

उदयपुरको सदरमुकाम गाईघाटमा दोस्रो प्रदेश महोत्सव–२०८० हुने भएको छ । शुक्रबार त्रियुगा उद्योग वाणिज्य संघले पत्रकार सम्मेलन गर्दै यहि फाल्गुन १ देखि १० गते सम्म महोत्सव संचालन गरिने जनाएको छ ।त्रियुगा उद्योग वाणिज्य संघद्धारा आयोजित महोत्सव त्रियुगा नगरपालिका–१३ स्थित बरुवा बसपार्कमा लगाईने छ । महोत्सवले विशेषगरी स्थानीय उत्पादनको पहिचान गर्दै यसलाई प्रवर्द्धन गर्ने  त्रियुगा उद्योग […]

Holiganbet Giriş · Holiganbet Güncel Giriş · Holiganbet · Holiganbet Giriş · Holiganbet Güncel Giriş · Lunabet · Lunabet Giriş · Lunabet güncel giriş · Lunabet · Lunabet Giriş · Lunabet güncel giriş · Lunabet · Lunabet Giriş · Lunabet güncel giriş · Lunabet · Lunabet Giriş · Lunabet güncel giriş · Lunabet · Lunabet Giriş · Lunabet güncel giriş · Betsmove · Betsmove Giriş · Betsmove Güncel Giriş · Betsmove · Betsmove Giriş · Betsmove Güncel Giriş · Betsmove · Betsmove Giriş · Betsmove Güncel Giriş · Betsmove · Betsmove Giriş · Betsmove Güncel Giriş · Betsmove · Betsmove Giriş · Betsmove Güncel Giriş · Matbet · Matbet Giriş · Matbet Güncel Giriş · Matbet · Matbet Giriş · Matbet Güncel Giriş · Matbet · Matbet Giriş · Matbet Güncel Giriş · Matbet · Matbet Giriş · Matbet Güncel Giriş · Matbet · Matbet Giriş · Matbet Güncel Giriş