०९ जेठ २०८२, बिहिबार
22-05-2025 , Thu
×

आज तीन संसदीय समितिको बैठक बस्दै

Logo
पब्लिक समाचार प्रकाशित बिहिबार, साउन ३२, २०८०

प्रतिनिधिसभा र राष्ट्रियसभा तीन विषयगत समितिको बैठक बिहीबार बस्दैछ। बिहान ११ बजे राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठक बस्दैछ।

समितिको हल सिंहदरबारमा बस्ने बैठकमा राष्ट्रिय १६औँ योजनाको अवधारणा पत्र र उक्त योजनामा दिगो विकास लक्ष्यको अन्तरआबद्धता, एलडीसी ग्राजुएसन स्ट्राटेजी तयारी लगायतका विषयमा छलफल गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आजदेखि झापाबाट ‘संवाद यात्रा’ सुरु गरेका छन् । हुलाकी राजमार्ग वरपरका क्षेत्रमा ‘संवाद यात्रा’ गर्ने पूर्व निर्धारित कार्यक्रमअनुसार थापाले आजदेखि भद्रपुरको मेची पुलबाट यात्रा थालनी गरेका हुन् । अभियानको पहिलो दिनमा गगन थापाका साथै अर्का महामन्त्री विश्वप्रकाश शर्मा, नेताहरु कृष्णप्रसाद सिटौला, प्रदीप पौडेललगायत सहभागी भएका छन् । यो यात्रा २६ […]

शुक्रबार नेपाली कांग्रेस  उदयपुरको  जिल्ला सम्मेलन उद्घाटन गर्दै महामन्त्री थापाले गठबन्धन गर्दा कांग्रेसका सुभेच्छुक माथी धोका दिएको बताउनु भएको छ । कांग्रेसलाई माओवादीकरण र एमालेकरण हुन नदिने  कांग्रेसलाई कांग्रेसजस्तै बनाउने हो भन्दै  राम्रा काम गर्दै गएमा चुनावको मिसन अहिलेदेखि बनाईराख्नु नपर्ने भन्दै उनले राम्रा काम गर्ने पार्टीलाई आगामी निर्वाचनमा जनता आफैले कांग्रेसलाई मत हाल्ने बताए  […]

यहि पौष ६ गते शुक्रवारका दिन कटारी बजारमा नेपाली कांग्रेस उदयपुरको जिल्ला सम्मेलनमा पूर्ब मन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा आउने भएका छन् । “सम्मेलको सम्पूर्ण तयारी पूरा भइसकेको छ, सम्मेलनमा सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, बार्षिक नीति तथा कार्यक्रमको प्रस्तुतीकरणसँगै पूर्व पार्टी सभापतिहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । नेपाली कांग्रेस  उदयपुरका सभापति हिमाल […]