१६ साउन २०८३, शनिबार
01-08-2026 , Sat
×

राज र एलिना राईकाे रामदले भाका सार्वजनिक [भिडियो]

Logo
पब्लिक समाचार प्रकाशित सोमबार, साउन २९, २०८०

काठमाडौं : गायक राज राई र गायिका एलिना राईको ‘राम दले भाका’ सार्वजनिक भएको छ। गायक राईकै युट्युब च्यानलबाट उक्त गीत सार्वजनिक भएको हो।

नारायण राईले शब्द संकलन गरेको गीतलाई राज राईले लय संकलन गरेका छन्।

यस्तै,एरेञ्ज,मादल र मिक्सिङमा आर बि लामा छन्। क्यामेरामा नरेश सुनुवार छन् भने बासुरीमा जीवन राई रहेका छन्। मदन राईले भिडियो सम्पादन गरेको गीतमा माया प्रेम,किराती समुदायको मुन्धुमलगायत विभिन्न परिवेशलाई समेटिएको छ। उक्त गीत हलेसी डिजिटलमा रेकर्ड भएको थियो। गायक गायिका राईद्धयको यसअघि पनि राम्दले सालाङ गीत सार्वजनिक भएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नेपाल आइडल सिजन ५ को उपाधि करण परियारले जितेका छन् ।बर्दियाका परियारले शनिबार पोखराकी सलोमी गुरूङ, दार्जिलिङका सचिन विश्वकर्मा र मोहित भुजेललाई पछि पार्दै उपाधि जितेका हुन् । परियाले नगद २५ लाख र ट्रफीसहित थुप्रै उपहारहरू प्राप्त गरेका छन् ।त्यस्तै फर्स्ट रनरअप सलोनी गुरुङ र सेकेन्ड रनरअप सचिन विश्वकर्मा भए । गुरुङले १० लाख नगद […]

सन्नी देओल र अमिषा पटेल स्टारर फिल्म गदर–२ ले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । फिल्मले रिलिजको ५ दिनमै २०० करोडभन्दा बढी कमाइ गरिसकेको छ । गदर–२ ले रिलिजको पाँचौं दिनमा पनि धेरै रेकर्ड तोडेको छ । फिल्मले स्वतन्त्रता दिवसमा ५५ करोड कमाएको थियो । योसँगै यो फिल्म १५ अगस्टमा भारतीय सिनेमाको इतिहासमा सबैभन्दा […]

अभिनेत्री रेखा थापाले निर्माण गर्न लागेको फिल्म ‘उपहार’का लागि गायिका समीक्षा अधिकारीले स्वर दिएकी छन् । शनिवार समीक्षाको स्वरमा फिल्मको एक गीतको रेकर्डिङ गरिएको हो । ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार हुन लागेको फिल्ममा रेखासँगै अभिनेत्री पूजा शर्माले पनि अभिनय गर्दैछिन् । गायिका एलिना चौहानले रेखाकै फिल्मबाट पाश्र्व गायनमा डेब्यू गर्दैछिन् । समीक्षाले भने ‘बालापनको उमेर’बोलको […]

Holiganbet Giriş · Holiganbet Güncel Giriş · Holiganbet · Holiganbet Giriş · Holiganbet Güncel Giriş · Lunabet · Lunabet Giriş · Lunabet güncel giriş · Lunabet · Lunabet Giriş · Lunabet güncel giriş · Lunabet · Lunabet Giriş · Lunabet güncel giriş · Lunabet · Lunabet Giriş · Lunabet güncel giriş · Lunabet · Lunabet Giriş · Lunabet güncel giriş · Betsmove · Betsmove Giriş · Betsmove Güncel Giriş · Betsmove · Betsmove Giriş · Betsmove Güncel Giriş · Betsmove · Betsmove Giriş · Betsmove Güncel Giriş · Betsmove · Betsmove Giriş · Betsmove Güncel Giriş · Betsmove · Betsmove Giriş · Betsmove Güncel Giriş · Matbet · Matbet Giriş · Matbet Güncel Giriş · Matbet · Matbet Giriş · Matbet Güncel Giriş · Matbet · Matbet Giriş · Matbet Güncel Giriş · Matbet · Matbet Giriş · Matbet Güncel Giriş · Matbet · Matbet Giriş · Matbet Güncel Giriş