१२ भाद्र २०८२, बिहिबार
28-08-2025 , Thu
×

उदयपुरमा शब फेला

Logo
पब्लिक समाचार प्रकाशित आइतबार, भाद्र ३०, २०८१

उदयपुरको त्रियुगा नगरपालिका-१०, मा अवस्थित नव उदय सामुदायिक उपभोत्ता समुहमा बेबारिसे अवस्थामा शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार त्रियुगा नगरपालिका-४ बगाहा बस्ने बर्ष ३८ को बाल कृष्ण राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । मृत्क राई घरमा सामान्य विवाद प्रस्चात ३,४ दिन यता देखि हराको र सनिबार  बेलुका  करिब ४ बजेको समयमा उक्त जङ्गलमा घाँस दाउरा गर्न जानेक्रममा  स्थानियहरुले थापा पाए पछि प्रहरीलाई खबर गरेसंगे  जिल्ल प्रहरी कार्यालय उदयपुरको टोलि घटना स्थलमा मुचुल्काको लागि पुगेको हो । हाल मृत्तको शवलाई जिल्ला अस्पताल उदयपुरमा ल्याई पोस्टमार्टमको लागि राखिएको जनाईएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर, साउन २३ – उदयपुरको त्रियुगा नगरपालिका–७ स्थित नमुना चोकमा बुधबार राति आयोजित जन्मदिनको भोजपछि एकैपटक २७ जना मानिस बिरामी परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जितेन्द्र राईको घरमा रातिको समयमा आयोजित भोजमा सहभागी भएका व्यक्तिहरूले परिकार स्वरूप रोटी, अचार, पुरी, बुनिया, पुवा आदि खाएका थिए। ती परिकार सेवन गरेपछि उनीहरूमा झाडापखाला र बान्ताजस्ता […]

उदयपुर, साउन २० —दुर्घटनाको उच्च जोखिमयुक्त क्षेत्र भनेर ट्राफिक प्रहरीले ‘ब्ल्याक स्पट’ घोषणा गरेको मदन भण्डारी राजमार्गअन्तर्गत कटारी–गाईघाट सडकखण्डको अँधेरी–जोगिटोल खण्डमा  फेरि दुःखद घटना भएको छ। उदयपुरगढी गाउँपालिका–७ स्थित तीन किलोमिटर लामो उक्त  सडकखण्डमा सोमबार  बिहान मालबाहक गाडी दुर्घटना हुँदा एक वृद्धले ज्यान गुमाएका छन्। गाईघाटतर्फ सामान बोकी आउँदै गरेको चिसो पेयपदार्थ लोड गरिएको मालबाहक […]

उदयपुर १४ साउन — विद्युत मर्मतको क्रममा करेन्ट लागेर एक विद्युत कर्मचारीको ज्यान गएको छ। त्रियुगा नगरपालिका–१०, बोक्से निवासी ५२ वर्षीय रामकृष्ण राजधामीको मृत्यु भएको हो। उनी नेपाल विद्युत प्राधिकरण गाईघाट वितरण केन्द्रमा कार्यरत थिए। मंगलबार त्रियुगा नगरपालिका–८, बाघचौरीमा विद्युतको पोलमा चढी मर्मत कार्य गर्दै गर्दा करेन्ट लागेर उनी भुईँमा खसेका थिए। गम्भीर घाइते अवस्थामा […]