२४ आषाढ २०८२, मंगलबार
08-07-2025 , Tue
×

बरमझियामा भएको सडक दुर्घटनामा घाइते थप एकजनाको  मृत्यु

Logo
पब्लिक समाचार प्रकाशित शनिबार, भाद्र ०१, २०८१

सप्तरीको कन्चनरुप नगरपालिका ३ बरमझियामा शुक्रबार  भएको सडक दुर्घटनामा घाइते थप एकजनाको  मृत्यु भएको छ ।

पश्चिमबाट पुर्व तर्फ जाँदै  गरेको को.१ ख ७४१४ नम्वरको नेपाल वेल कर्पोरेशनको ट्याङकरले  प्रदेश १–०२–०४७ प १२८० नं. मोटरसाइकलाई ठक्कर दिदा सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर १ गौतमपुर बस्ने मोटरसाइकल चालक अन्दाजी बर्ष ४१ का महेश कुमार मेहताको घटाना स्थलमै मृत्यु भएको थियो । पछाडि सवार जयप्रकाश्को उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।ठक्कर दिने सवारी साधनलाई नियन्त्रणमा लिई घटना बारे अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर २२ असार— जिल्ला उद्योग वाणिज्य संघ, उदयपुरको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट संघको अध्यक्षमा गजेन्द्र भगत निर्विरोध चयन भएका छन्। अध्यक्ष पदका लागि भगत बाहेक अन्य कसैले उम्मेदवारी नदिएकाले उनी सहज रूपमा संघको नेतृत्वमा पुगेका हुन्। संघको वरिष्ठ उपाध्यक्ष पदमा भने प्रतिस्पर्धा चर्किएको छ। यस पदका लागि निवर्तमान उपाध्यक्ष […]

नेपाली सांस्कृतिक सम्पदाको अमूल्य पक्ष मानिने लाखे नाच र परम्परागत नेवार बाजाको संरक्षणमा आफूलाई समर्पित गर्दै आएका दिपक श्रेष्ठ अहिले उदयपुरको नेवार समुदायमा एक प्रेरणादायी व्यक्तित्वका रूपमा उदाएका छन्।  २०४० साल श्रावण ५ गते, गाईघाट, उदयपुरमा हरिबहादुर श्रेष्ठ र आम तिर्थ कुमारी श्रेष्ठको सुपुत्रका रूपमा जन्मनुभएका दिपक श्रेष्ठ हाल त्रियुगा नगरपालिका वडा नं.११  शिवालय टोल […]

उदयपुर १९ असार, —त्रियुगा नगरपालिका अन्तर्गत सञ्चालित “ICT (आईसीटी )मैत्री विद्यालय निर्माण कार्यक्रम” अन्तर्गत चारवटा विद्यालयमा आवश्यक प्रविधियुक्त सामग्रीहरु उपलब्ध गराइएको छ।प्रत्येक विद्यालयलाई ६ लाख ५० हजार रुपैयाँका दरले सामग्री उपलब्ध गराइएको यस कार्यक्रममा जम्मा २६ लाख रुपैयाँ बराबरको सामग्री खरिद गरि हस्तान्तरण गरको हो। आईसीटी मैत्री विद्यालय निर्माण योजनाअन्तर्गत विद्यालयको आवश्यकताअनुसार सामग्री वितरण गरिएको […]