१२ भाद्र २०८२, बिहिबार
28-08-2025 , Thu
×

गोलबजारमा एक युवकको शव फेला

Logo
पब्लिक समाचार प्रकाशित मंगलबार, साउन २२, २०८१

सिरहाको गोलबजारमा अपरिचित व्यक्तिको शव  सोमवार फेला परेको छ । गोलबजार नगरपालिका-१ वहिरीबाधँ नजीककै उत्खनन् गरके खाल्टोमा अन्दाजी ३२ वषीर्य युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।प्रहरीले मुचुल्का उठाएर पोष्ट मार्टमको लागि लहान स्थित प्रादेशिक अस्पताल पठाएको इलाका प्रहरि कार्याल गोलबजारले जनाएको छ । घटनाको संलग्न रहेको आशंकामा एक जनालाई नियन्त्रणमा लिएको समेत प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर, साउन २३ – उदयपुरको त्रियुगा नगरपालिका–७ स्थित नमुना चोकमा बुधबार राति आयोजित जन्मदिनको भोजपछि एकैपटक २७ जना मानिस बिरामी परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जितेन्द्र राईको घरमा रातिको समयमा आयोजित भोजमा सहभागी भएका व्यक्तिहरूले परिकार स्वरूप रोटी, अचार, पुरी, बुनिया, पुवा आदि खाएका थिए। ती परिकार सेवन गरेपछि उनीहरूमा झाडापखाला र बान्ताजस्ता […]

उदयपुर, साउन २० —दुर्घटनाको उच्च जोखिमयुक्त क्षेत्र भनेर ट्राफिक प्रहरीले ‘ब्ल्याक स्पट’ घोषणा गरेको मदन भण्डारी राजमार्गअन्तर्गत कटारी–गाईघाट सडकखण्डको अँधेरी–जोगिटोल खण्डमा  फेरि दुःखद घटना भएको छ। उदयपुरगढी गाउँपालिका–७ स्थित तीन किलोमिटर लामो उक्त  सडकखण्डमा सोमबार  बिहान मालबाहक गाडी दुर्घटना हुँदा एक वृद्धले ज्यान गुमाएका छन्। गाईघाटतर्फ सामान बोकी आउँदै गरेको चिसो पेयपदार्थ लोड गरिएको मालबाहक […]

लहान, सिरहा १५ साउन— निर्माणपछि चार वर्षदेखि रोकिएको लहानस्थित खुट्टी सिँचाइ नहर अन्ततः सञ्चालनमा ल्याइने भएको छ। झण्डै नौ करोड लागतमा ‘हेडवक्र्स’ निर्माण भइसके पनि बजेट अभाव, समन्वयको कमी र विवादका कारण नहर सञ्चालनमा आउन सकेको थिएन। मधेस प्रदेश सरकारले हालै विनियोजन गरेको १५ लाख रुपैयाँ बजेटबाट नहर सफाइ र मर्मत गरी सञ्चालनमा ल्याइने जलस्रोत […]