११ भाद्र २०८२, बुधबार
27-08-2025 , Wed
×

गाईघाटमा बिबिए अध्यापन गराउन तक्षसिला कलेजको स्थापना

Logo
पब्लिक समाचार प्रकाशित सोमबार, भाद्र ३१, २०८१

कम खर्चमा गुणस्तरिय शिक्षा प्रदान गर्ने उदेस्यका साथ उदयपुरकाे गाईघाटमा बिबिए अध्यापन गराउन तक्षसिला कलेज स्थापना भएकाे छ। राजश्री जनक बिश्वबिधालय मधेस प्रदेश बाट सम्बन्ध प्राप्त यश कलेज मा ४ बर्से बिबिए अर्थातBachelor of Business Administration पढाइ हुने छ । बिबिए अध्यन गर्नका लागि ठुला र महंगा कलेज जानू पर्ने बाध्यता अन्यत गर्नका लागि गाईघाटकाे क्यानभास प्लस टु संगै स्थापना भएकाे कलेजमा गुणस्तरिय पढन पाठन गराउने दावि गरिएकाे छ ।

तक्षसिला कलेज उदयपुर क्याम्पस प्रमुख प्रविन खड्का ले अव यस क्षेत्रका विद्यार्थीहरुले विविए पढ्न अन्यत्र जानु पर्ने वाध्यता अन्त्य भएको  बताए  । गाईघाट मै सस्तो र शुलभ तरिकाले गुणस्तरीय शिक्षा प्रदान गरिने भएकाले सवै विद्यार्थीहरुलाई यो अवसर नगुमाउन पनि कलेजले आग्रह गरेको छ । अन्य सहरहरुमा विविए पढ्न जाँदा लाग्ने खर्च अव घरमै वसेर पढ्न पाउँदा कम हुने पनि खड्का ले बताए ।कलेजले व्यवहारिक,सैद्धान्तिक तथा विश्वव्यापिकरणका लागि चाहिने आधारभूत शिक्षा प्रणालीलाई जोड दिँदै  कक्षा संचालन गर्न लागेको तक्षसिला कलेज गाईघाटको अध्यक्ष बिमल कार्की ले बताए ।

 

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर, साउन २३ – उदयपुरको त्रियुगा नगरपालिका–७ स्थित नमुना चोकमा बुधबार राति आयोजित जन्मदिनको भोजपछि एकैपटक २७ जना मानिस बिरामी परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जितेन्द्र राईको घरमा रातिको समयमा आयोजित भोजमा सहभागी भएका व्यक्तिहरूले परिकार स्वरूप रोटी, अचार, पुरी, बुनिया, पुवा आदि खाएका थिए। ती परिकार सेवन गरेपछि उनीहरूमा झाडापखाला र बान्ताजस्ता […]

उदयपुर, साउन २० —दुर्घटनाको उच्च जोखिमयुक्त क्षेत्र भनेर ट्राफिक प्रहरीले ‘ब्ल्याक स्पट’ घोषणा गरेको मदन भण्डारी राजमार्गअन्तर्गत कटारी–गाईघाट सडकखण्डको अँधेरी–जोगिटोल खण्डमा  फेरि दुःखद घटना भएको छ। उदयपुरगढी गाउँपालिका–७ स्थित तीन किलोमिटर लामो उक्त  सडकखण्डमा सोमबार  बिहान मालबाहक गाडी दुर्घटना हुँदा एक वृद्धले ज्यान गुमाएका छन्। गाईघाटतर्फ सामान बोकी आउँदै गरेको चिसो पेयपदार्थ लोड गरिएको मालबाहक […]

उदयपुर १४ साउन — विद्युत मर्मतको क्रममा करेन्ट लागेर एक विद्युत कर्मचारीको ज्यान गएको छ। त्रियुगा नगरपालिका–१०, बोक्से निवासी ५२ वर्षीय रामकृष्ण राजधामीको मृत्यु भएको हो। उनी नेपाल विद्युत प्राधिकरण गाईघाट वितरण केन्द्रमा कार्यरत थिए। मंगलबार त्रियुगा नगरपालिका–८, बाघचौरीमा विद्युतको पोलमा चढी मर्मत कार्य गर्दै गर्दा करेन्ट लागेर उनी भुईँमा खसेका थिए। गम्भीर घाइते अवस्थामा […]