१७ साउन २०८३, आइतबार
02-08-2026 , Sun
×

कटारी नगरअस्पताल प्रदेश अस्पतालमा परिणत

Logo
पब्लिक समाचार प्रकाशित बिहिबार, साउन १७, २०८१


कटारी नगरअस्पताल प्रदेश अस्पतालमा परिणत भएको छ।उदयपुरको कटारी नगर अस्पताललाई १५ शैय्याबाट ५० शैय्यामा स्तरोन्नति गर्दै कोशी प्रदेश सरकारलाई हस्तान्तरण गर्न संघीय सरकारले स्वीकृति दिएको छ।

बिगतमा सबै दायित्व कटारी नगर र दाताहरुबाट हुदै आइरहेकोमा अब सबै दायित्व प्रदेश सरकारको हुने भए पछि अस्पताल सुबिधा सम्पन्न हुने छ।प्रदेश अस्पताल बनाउन लामो समय देखि लागि परेका नेपाली काङ्ग्रेसक युवा नेता एबम प्रदेश सदस्य रामकुमार खत्रीले सरकारको उक्त निर्णयले कटारीका बासिन्दाहरुले अब प्रभाबकारी स्वास्थ सेवा पाउने बताए ।

अब अस्पताल सन्चालन प्रदेश सरकार बाट हुने भए पछी स्थानिय बासिन्दाले सबै सेवाहरु सुलभ र सरल किसिमले पाउने छ्न ।उनले भने ।लामो समय आफु लगायत कटारीका बासिन्दा , अन्य राजनीति दलका नेता कार्यकर्ता , ब्यापारी बुद्धिजिबिको प्रयास पछि नगरअस्पताललाई प्रदेश अस्पताल बनाउन सफल भएको उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर भदौ २४ – सरकारविरुद्ध चर्किएको आन्दोलन अन्तर्गत जेनजी प्रदर्शनकारी समूहले उदयपुरको त्रियुगा नगरपालिका स्थित बी.पी. कोइरालाको शालिक तोडफोड गरि आगजनी गरेको छ । मंगलबार दिउँसो आन्दोलित समूहले गाईघाटस्थित मदनभण्डारी राजमार्गको बीच भागमा बनेको बी.पी. चोकमा रहेको शालिकलाई निशाना बनाउँदै क्षति पुर्‍याएको हो । स्थानीयले बताएअनुसार, ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीहरूले चोकमा नाराबाजी गर्दै शालिकमा […]

उदयपुर  भदौ २४- जेनजी प्रदर्शनकारी समूहले मंगलबार त्रियुगा नगरपालिका पूर्व मेयर बलदेव चौधरीको पुरानो गाईघाट स्थित निवासमा तोडफोड गरेको छ । दिउँसोदेखि उग्र बनेको आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले घरमा प्रवेश गरी ढुंगा-मुढा प्रहार गर्दै झ्याल, ढोका र अन्य भौतिक संरचनामा क्षति पुर्‍याएका हुन् । घरमा तोडफोड हुँदा पूर्व मेयर चौधरीको परिवार भने सुरक्षित रहेको प्रहरीले जनाएको […]

उदयपुर भदौ २४— उदयपुरमा जेन्जी आन्दोलनले उग्र रुप लिँदैगर्दा गाईघाटको त्रियुगा बसपार्क नजिक रहेको नेकपा (माओवादी) पार्टी कार्यालयमा मंगलबार आगजनी गरेको छ। दिउँसोदेखि तीव्र बनेको प्रदर्शनले त्रियुगा नगरपालिकाभित्रका सरकारी कार्यालय, नगरपालिका भवन र विभिन्न राजनीतिक दलका कार्यालयमा समेत तोडफोड र आगजनी गरेको छ । आन्दोलनकारी युवाहरूको भीड दिउँसोदेखि गाईघाट बजार क्षेत्रमा सक्रिय रहँदै आएको थियो। […]

Holiganbet Giriş · Holiganbet Güncel Giriş · Holiganbet · Holiganbet Giriş · Holiganbet Güncel Giriş · Lunabet · Lunabet Giriş · Lunabet güncel giriş · Lunabet · Lunabet Giriş · Lunabet güncel giriş · Lunabet · Lunabet Giriş · Lunabet güncel giriş · Lunabet · Lunabet Giriş · Lunabet güncel giriş · Lunabet · Lunabet Giriş · Lunabet güncel giriş · Betsmove · Betsmove Giriş · Betsmove Güncel Giriş · Betsmove · Betsmove Giriş · Betsmove Güncel Giriş · Betsmove · Betsmove Giriş · Betsmove Güncel Giriş · Betsmove · Betsmove Giriş · Betsmove Güncel Giriş · Betsmove · Betsmove Giriş · Betsmove Güncel Giriş · Matbet · Matbet Giriş · Matbet Güncel Giriş · Matbet · Matbet Giriş · Matbet Güncel Giriş · Matbet · Matbet Giriş · Matbet Güncel Giriş · Matbet · Matbet Giriş · Matbet Güncel Giriş · Matbet · Matbet Giriş · Matbet Güncel Giriş