१७ साउन २०८३, आइतबार
02-08-2026 , Sun
×

नेपाल निजामति कर्मचारी युनियन ले गर्यो अस्पताललाई सिलङि फेन सहयोग

Logo
पब्लिक समाचार प्रकाशित बुधबार, भाद्र २०, २०८०

उदयपुर।  नेपाल निजामति कर्मचारी युनियन उदयपुर शाखाले मङ्गलवार जिल्ला अस्पताल उदयपुरको विरामि प्रतिक्षालयमा जडान गर्नका लागि सिलङि फेन हस्तान्तरण गरिएको छ । “राष्ट्रसेवा,निष्पक्षता,तटस्थता र कर्मचारी एकता” भन्ने नारा सहित अस्पताल परिसरमा त्रियुगा नगरपालिकाका नगर प्रमुख वसन्तकुमार वस्नेतले सममाग्रीहरु हस्तान्तरण गर्नुभएको हो ।

उक्त कार्यक्रममा नेपाली काग्रेस उदयपुरका सहसचिव टिका बुडाथोकी,युनियनका केद्रीय उपाध्यक्ष तथा कोशी प्रदेश समितिका अध्यक्ष मानवहादुर वन र युनियनका प्रदेश समिति अध्यक्ष तथा स्वास्थ्यकर्मिसंघका जिल्ला अध्यक्ष टेजवहादुर पोखरेल को उपस्थिति रहेको थियो ।आफ्नो ३२ औं स्थापना दिवस मनाउने क्रममा जिल्ला अस्पतालको विरामि प्रतिक्षालयमा सिलङि फेन सहयोग गरेको हो। गर्मीको समयमा  बिरामी लीएर आउने हरुकलागी थोरै भए पनि सितल होस् भन्ने उदेश्यले सिलिङ फेन सहयोग गरेको युनियन उदयपुरका अध्यक्ष भगवती खतिवाडाले जानकारी दिइन ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

उदयपुर भदौ २४ – सरकारविरुद्ध चर्किएको आन्दोलन अन्तर्गत जेनजी प्रदर्शनकारी समूहले उदयपुरको त्रियुगा नगरपालिका स्थित बी.पी. कोइरालाको शालिक तोडफोड गरि आगजनी गरेको छ । मंगलबार दिउँसो आन्दोलित समूहले गाईघाटस्थित मदनभण्डारी राजमार्गको बीच भागमा बनेको बी.पी. चोकमा रहेको शालिकलाई निशाना बनाउँदै क्षति पुर्‍याएको हो । स्थानीयले बताएअनुसार, ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीहरूले चोकमा नाराबाजी गर्दै शालिकमा […]

उदयपुर  भदौ २४- जेनजी प्रदर्शनकारी समूहले मंगलबार त्रियुगा नगरपालिका पूर्व मेयर बलदेव चौधरीको पुरानो गाईघाट स्थित निवासमा तोडफोड गरेको छ । दिउँसोदेखि उग्र बनेको आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले घरमा प्रवेश गरी ढुंगा-मुढा प्रहार गर्दै झ्याल, ढोका र अन्य भौतिक संरचनामा क्षति पुर्‍याएका हुन् । घरमा तोडफोड हुँदा पूर्व मेयर चौधरीको परिवार भने सुरक्षित रहेको प्रहरीले जनाएको […]

उदयपुर भदौ २४— उदयपुरमा जेन्जी आन्दोलनले उग्र रुप लिँदैगर्दा गाईघाटको त्रियुगा बसपार्क नजिक रहेको नेकपा (माओवादी) पार्टी कार्यालयमा मंगलबार आगजनी गरेको छ। दिउँसोदेखि तीव्र बनेको प्रदर्शनले त्रियुगा नगरपालिकाभित्रका सरकारी कार्यालय, नगरपालिका भवन र विभिन्न राजनीतिक दलका कार्यालयमा समेत तोडफोड र आगजनी गरेको छ । आन्दोलनकारी युवाहरूको भीड दिउँसोदेखि गाईघाट बजार क्षेत्रमा सक्रिय रहँदै आएको थियो। […]

Holiganbet Giriş · Holiganbet Güncel Giriş · Holiganbet · Holiganbet Giriş · Holiganbet Güncel Giriş · Lunabet · Lunabet Giriş · Lunabet güncel giriş · Lunabet · Lunabet Giriş · Lunabet güncel giriş · Lunabet · Lunabet Giriş · Lunabet güncel giriş · Lunabet · Lunabet Giriş · Lunabet güncel giriş · Lunabet · Lunabet Giriş · Lunabet güncel giriş · Betsmove · Betsmove Giriş · Betsmove Güncel Giriş · Betsmove · Betsmove Giriş · Betsmove Güncel Giriş · Betsmove · Betsmove Giriş · Betsmove Güncel Giriş · Betsmove · Betsmove Giriş · Betsmove Güncel Giriş · Betsmove · Betsmove Giriş · Betsmove Güncel Giriş · Matbet · Matbet Giriş · Matbet Güncel Giriş · Matbet · Matbet Giriş · Matbet Güncel Giriş · Matbet · Matbet Giriş · Matbet Güncel Giriş · Matbet · Matbet Giriş · Matbet Güncel Giriş · Matbet · Matbet Giriş · Matbet Güncel Giriş